आज राष्ट्रिय सभाको बैठक बस्दै

मकवानपुर । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र०८० को...

राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिए १६ केन्द्रीय सदस्य

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप गरेको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार करिव १०० जनाको नाम सिफारिस भएको थियो । कार्यदलले...

वैशाख १० गते चितवन २ मा उपचुनाव

मकवानपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदाे वैशाख १० गते उपचुनाव हुने भएकाे छ । निर्वाचन आयोगको आज आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदाे वैशाख १०...

अर्थमन्त्री पौडेलको बजेट आकार घटाउने वक्तव्य (पूर्णपाठ) यस्तो छ

मकवानपुर । सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् । गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन...

फागुन २ गतेदेखि अनेरास्ववियुको महाधिवेशन हुने

मकवानपुर । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म...

सत्ता सहकार्यलाई मजबुत बनाएर जाने उच्चस्तरीय संयन्त्रको बैठकाे निर्णय

मकवानपुर । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री...

चिकित्सकहरूको वार्तामा सहमति, हस्पिटल बन्दको आन्दोलन स्थगित

मकवानपुर । वार्तामा नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सक संघले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । सहमतिमा माघ २७ गते दिनको ४:१५ बजेको समयमा...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

मकवानपुर । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । राष्ट्रपति निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न संयन्त्रको बैठक बसेको हो । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार आइतबारको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको...

पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेल

मकवानपुर । आर्थिक वर्ष २०७९/८० बजेटको मध्यावधी समीक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना हुने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। पत्रकार सम्मेलनमार्फत् बजेटको...

आज लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ

मकवानपुर । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुस २७ गते विनाविभागीय मन्त्री बनेका दुई जनासहित ९ जनालाई मन्त्रालयको कार्य...