तनहुँ १ मा रास्वपाका उम्मेदवार वाग्लेको अग्रता बढ्यो

मकवानपुर । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता ह्वात्तै बढेको छ । पछिल्लो विवरणअनुसार वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका...

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

मकवानपुर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा उहीहरुबीच बैठक चलिरहेको हो । संसदीय समितिको भागबण्डा,...

उपनिर्वाचन अपडेट बारा–२ मा शिवचन्द्र कुशवाहको अग्रता कायमै

मकवानपुर । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता कायमै रहेको छ । सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार कुशवाहले १ हजार १४६ मत पाउनु भएको छ । त्यस्तै जनता समाजवादी...

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

मकवानपुर । आज (सोमबार)  १७ औंं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । परिवर्तनको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गरिन्छ । २०६२/६३ मा भएको १९...

आज विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी

मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले...

समतामूलक समाज निर्माणमा सहयोग गर्ने देउवाको विश्वास

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण एवं भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै मतदानमा भएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था...

उपनिर्वाचन आज, बिहान सात बजेदेखि मतदान सुरु

मकवानपुर । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आइतबार उपनिर्वाचन हुँदैछ। तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतदान आज बिहान ७ बजेबाट सुरु भइ बेलुका ५...

आज प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै

मकवानपुर । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज (आइतबार) उपनिर्वाचन हुँदैछ । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुन लागेको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित...

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

मकवानपुर । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको लागि...

शनिबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मकवानपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार दोस्रोपटक विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । गत पुस २५...