जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको छ । अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको...

आज पनि प्रतिनिधिसभामा विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यक्रम

मकवानपुर । प्रतिनिधिसभा बैठक सोमबार पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । सोमबारको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । बैठकमा सोमबार आठ...

७० दिनमा बाढी पहिरोका १ सय ४९ घटनाबाट २१ जनाको ज्यान गयो, २६ जना बेपत्ता

मकवानपुर । गएको बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटना भएका छन् । बितेका ७० दिनमा बाढी पहिरोबाट २१ जनाको ज्यान गएको छ । २६ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

आज जसपाको केन्द्रीय समितिको बैठक बस्दै

मकवानपुर । सत्तारुढ दल मध्येको एक जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दैछ । भोलिदेखि सुरु हुने बिधान अधिवेशनको तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । जसपाको भोलिलेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा...

मोदीसँगको भेटले भ्रमण सकारात्मक बनेको प्रधानमन्त्री दाहालको भनाई

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भ्रमणका एजेण्डाहरुमा सकारात्मक परिणाम आएको बताउनु भएको छ । मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा नेपाली पत्रकारहरुसँग संवाद गर्दै प्रधानमन्त्री दाहालले मोदीसँग तीन पटक...

विराटनगर आइपुग्यो भारतबाट छुटेको कार्गो रेल

मकवानपुर । भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

तल्लो अरुण र पेट्रोलियम पाइपलाइन लगायतका ७ सम्झौतामा हस्ताक्षर

मकवानपुर । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी मोदी उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले उक्त सम्झौतामा हस्ताक्षर...

शुक्रबार एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने

मकवानपुर । नेकपा एमालेले शुक्रबार (भोली) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । उनले भने – ‘अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बस्नेगरी सचिवालय बैठक बोलाउनु...

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार (आज)भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार...

आज प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

मकवानपुर । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता हुँदैछ । बिहीबार बिहान ११ बजेर ५ मिनेटमा दाहाल र मोदीबीचको भेटवार्ता तय गरिएको छ । प्रधानमन्त्री दाहालले बिहीबार बिहान राजघाटस्थिल महात्मा गान्धीको...