राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
बकैया दर्पण: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक भोलि शुक्रबारसम्मका लागि स्थगित...
खोल्न राजी भयो कांग्रेस, गृहमन्त्रीले बोल्न पाउने
बकैया दर्पण : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् खुलाउन सहमत भएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेर कांग्रेसले सदनमा अवरोध गर्दै आएको थियो। उसले गृहमन्त्री लामिछानेलाई बोल्नसमेत दिइरहेको थिए...
दुर्घटनामा हेटौंडाका शिक्षासेवी मुडभरीको मृत्यु
बकैया दर्पण। मकवानपुरको बागमती गाउँपालिमा भएको सवारी दुर्घटनामा हेटौंडाका शिक्षासेवी केशव मुडभरीको मृत्यु भएको छ।मकवानपुर प्रहरीका अनुसार हेटौंडा–१३ का ४५ वर्षीय मुडभरीको बागमती ४ सादेपुलमा बुधबार राति भएको दुर्घटनामा मृत्यु भएको हो । मकवानपुरको फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना...
ढुंगा प्रहार गरी एकजनाको हत्या
वकैया दर्पण : कञ्चनपुरमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या भएको छ। जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा हिजो सेवा निवृत्त शिक्षक ६५ वर्षीय लच्छी चन्दको ढुङ्गा प्रहार गरी हत्या भएको हो। हत्याको आरोपमा प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ४ बस्ने ३५...
संसदमै भिड्ने कांग्रेस-एमालेको तयारी
बकैय दर्पण: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ प्रतिनिधि सभाको बैठक बिहान ११ बजे गरी बोलाइएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक एक बजे बस्ने कार्यसूची छ। आजको बैठक पनि कांग्रेसले चल्न नदिने चेतावनी दिएको छ। एमालेले पनि कांग्रेसले बलमिच्याई...
पेट्रोलको मूल्य ७ रुपैयाँले घट्यो
बकैया दर्पण । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त...
बकैयामा १५ शैयाको आस्पताल शिलान्यास
बकैया दर्पण : बकैयाको गरगरेमा आज १५ शैयाको बाकैया अधारभूत अस्पतालको भवनको शिलान्यास भएको छ । हरेक स्थानीय स्तरमा अस्पतालको पहुँच विस्तार गर्ने सरकारको नीति अनुसार बकैयामा पनि यो अस्पतालको निर्माण कार्य शुरू भएको हो । जम्मा २१ करोड...
प्राइम सहकारीको डेढ अर्ब हिनामिना : अध्यक्षसहित आठ पक्राउ
वकैया दर्पण : पोखरा महानगरपालिका ४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ। सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको एक अर्ब...
बहस नसकिएपछि सन्दीपको मुद्दा हेर्दाहेर्दैमा
बकैया दर्पण : बलात्कार आरोपमा तल्लो अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा हेर्दाहेर्दैमा परेको छ। बहस नसकिएपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा जारी सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण...
एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गराएर फर्किंदै गरेकी युवतीको मृत्यु
बकैया दर्पण : कैलालीको लम्कीचुहा नगरपालिकाको बलचौरमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। आज दुर्घटनाबाट भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको रहेको प्रहरीले...










