‘दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक’ -सागर थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष सागर थापाले वर्तमान अवस्थामा दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक भएको बताएका छन् । शनिबार राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघद्वारा आयोजित दुर्घटना जगेडा कोष स्थापना एवम् दुर्घटना न्यूनिकरण प्रशिक्षण मजदुर भेलालाई...

कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिने

बकैया दर्पण : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको छ। बोर्डले आज(शुक्रवार) सूचना जारी गर्दै मौका परीक्षाको आवेदन फारम भर्नका लागि अनुरोध गरेको छ। बोर्डका अनुसार कक्षा ११...

हेटौंडा–१२ मा यस्तो थियो गतनिर्वाचनको मतपरिणाम, यसपटक कसले मार्ला बाजी ?

हेटौंडा । निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र,...

गम्भीर चुनौती बन्दै जापानी इन्सेफ्लाइटिस, पुसयता २३ जनाको मृत्यु

बकैया दर्पण : यो वर्ष जापानी इन्सेफ्लाइटिस (जेई)का कारण धेरैको मृत्यु भएको छ। संक्रमण र संक्रमणपछिको मृत्युदर डेंगुभन्दा पनि धेरै रहेको जेईबाट गत पुसयता मात्रै २३ जनाले ज्यान गुमाएको पाइएको हो। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको विवरणअनुसार गत...

शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने 

बकैया दर्पण : शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएको छ। धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन्। विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न यही कात्तिक २३ देखि...

बकैया ४ का वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि थुनामा

मकवानपुर । दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न नक्कली कागजात तयार पार्ने बकैया गाउँपालिका ४ नम्वर वडा अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी काजगात किर्तेको अभियोग लागेका दंगाललाई थुनामा...

ट्रम्पलाई विश्वका नेताहरूको बधाईको ओइरो, कसले के भने ?

अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाई दिने क्रम सुरू भएको हो ।...

हेटौंडाको राप्तीतटमा छठ मनाउन अन्तिम तयारी

हेटौंडा  हेटौंडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि...

बागमती प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र

हेटौँडा । बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् ।...

दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् आज कार्तिक २१ गतेको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल कार्तिक २१ गते बुधबार । इश्वी सन २०२४ नोवेम्वर ६ तारीख । कार्तिक शुक्लपक्ष पञ्चमी तिथी मूल नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा धनुराशिमा आनन्दादि योगमा ध्वज योग कालयुक्त नाम संवत्सर...