‘ताण्डवम्’ सुटिङकै बेला आमा गुमाएका अंकित: भूमिका निभाउँदा चुनौतीपूर्ण अनुभव

बकैया दर्पण : आगामी शुक्रबार, फागुन ९ गते महाशिवरात्रीको अवसरमा निर्देशक जुनिम गहतराजद्वारा निर्देशित सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदैछ । यो सिनेमा डार्क थिममा आधारित छ र एक नवविवाहित जोडीको कथा लिएर आएको छ । यस सिनेमामा उक्त जोडीले आफ्नो...

कैलाशस्तरिय राष्ट्रपति रनिशशिल्ड प्रतियोगिता भोलिदेखी सुरु हुँदै

बकैया दर्पण : मकवानपुरको कैलाश गाउँपालिकास्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भोलि बुधबारदेखि सुरु हुँदैछ । गाउँपालिकाको आयोजना र पालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । कैलाश-३, कालिकाटारस्थित भवानी माविको खेल मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको...

सातौं बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु...

सातौं बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज...

बागमती गाेल्डकपलाई कर्मचारीद्वारा १ लाख ३३ हजार २ सय ३१ रुपैयाँ सहयाेग

बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङलाई...

सातौं बागमती गोल्डकप: आज आर्मी र चर्च व्वाइज भिड्दै

बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज क्लब भिड्नेछन् । दुई...

एपिएफ बागमती गोल्डकपको क्वाटरफाइनलमा

बकैया दर्पण : विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं जारी सातौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार दस खेलाडीमा सिमित हुनुका बावजुफ एपीएफले हनामी बिएफसी, चितवनलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो...

झापामा ६१६ नयाँ क्षयरोगी

झापा। झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् । चालु आर्थिक वर्ष...

सातौं बागमती गोल्डकप सुरु: आयोजकलाई हराउँदै बागमती युवा क्लबको विजय सुरुवात

बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । पुर्वप्रधानमन्त्री प्रचण्डले बागमती गाउँपालिकाको आफ्नै लगानीमा निर्मित सहिद स्मृति रंगशालाको...

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री र पोखराका मेयर घाइते

बकैया दर्पण :  पोखरा भ्रमण वर्ष २०२५ को घोषणा सभामा उद्घाटन गर्न बेलुन उडाउने क्रममा बेलुनहरू पट्कँदा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । पानसमा बालिएको बत्तीले उडाउन लागेको बेलुन छोए पछि बेलुनमा...