आज प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिँदै

मकवानपुर । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ । उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । त्यसपछि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने छ...

रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवारकै उम्मेदवारी खारेज

मकवानपुर । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका उम्मदेवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । गुरुङ बैकिङ कसुरमा मुछिएका कारण उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । यही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली...

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन

मकवानपुर । सत्ता गठबन्धनले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । आज बसेको गठबन्धनको बैठकले सो चेतावनी दिएको हो । गठबन्धनले निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले...

सत्ता गठबन्धनकाे बैठक बस्दै, जसपाका मन्त्रीबारे छलफल हुने

मकवानपुर । सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यसहित सत्तारुढ गठबन्धन दलको बैठक बस्दैछ । बागी उम्मेदवार र जसपाका मन्त्री हटाउनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको नेकपा एकीकृत समाजवादीका...

गोरखाबाट प्रचण्डको उम्मेदवारी दर्ता

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले गोरखा २ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन...

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी दर्ता

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । आइतवार बिहान साढे ११ बजे उहाँले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराउनु भएको हो । लिङ्देनलाई...

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा रौतहट–१ मा मनोनयन दर्ता

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहट–१ बाट सत्तारुढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले...

झापा पुगेर ओलीद्धारा उम्मेदवारी दर्ता

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ। ओली उम्मेदवारी दर्ता गर्न हिजै दमक पुग्नसभएको थियो। दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गरेको उहाँको...

समानुपातिक उम्मेदवारको नाम सार्वजनिक (सबै दलका सूचीसहित)

मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।...

कोजाग्रत पूर्णिमा आज, बडादशैंको समापन गरिँदै

मकवानपुर । आज आइतबार आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । आइतबारबाट यस वर्षको बडादशैं समापन हुँदैछ । घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ । कोजाग्रत पूर्णिमाको दिन रातभर जाग्राम रहेर दीपावली...