ढकाल मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनितिक सल्लाहकारमा देबिप्रसाद ढकाल नियुक्त भएका छन् । भक्तपुर नगरपालिका–१० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुविधा रहने गरी मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनितिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला...
रास्वपालाई गृह नदिने मुडमा प्रधानमन्त्री, सरकारबाट बाहिरिने रविको चेतावनी
मकवानपुर । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन् । बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू सरकार ढाल्न...
राष्ट्रपति चयन र गृह मन्त्रालयको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद बढ्दै
मकवानपुर । निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट सुरु हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट...
राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी ऐनको व्यवस्थाविपरीत हुने गरी निर्वाचनको मिति घोषणा
मकवानपुर । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने कानुनी व्यवस्था रहेकामा आयोगले बहालवालाको पदावधि सकिनै लाग्दा मात्र निर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको...
मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले लिए सपथ
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ताको सपथ लिएका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले मुख्य न्यायधिवक्ता नेपाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आज सोमबार...
फागुन २५ मा राष्ट्रपतिको निर्वाचन तय
मकवानपुर । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...
अमेरिकी उपमन्त्री न्यूल्याण्डले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै
मकवानपुर । नेपाल भ्रमणमा आउनु भएका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया न्यूल्यान्डले आजबाट उच्चस्तरीय भेटघाट सुरु गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अमेरिकी उपमन्त्री न्यूल्यान्डले आज प्रधानमन्त्री पुष्पकमल...
रवि लामिछानेले फेरि उपप्रधानमन्त्री र गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी
मकवानपुर । सर्वोच्च अदालतको आदेशअनुसार नयाँ नागरिकता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा फर्कने पहल थाल्नुभएको छ । हिजो नागरिकता लिएर पार्टी सभापतिको जिम्मेवारीमा फर्किएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई फेरि सरकारको पुरानै जिम्मेवारीमा...
आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
मकवानपुर । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने भएको हो । उक्त बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै, राष्ट्रपति र...
बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माद्वारा सहिद दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहिद दिवस २०७९ को सन्दर्भमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षालगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज...










