रवि लामिछानेको बैंकमा १ लाख १० हजार, अधिकांश सम्पत्ति श्रीमतीको नाममा

बकैया दर्पण : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बैंकमा जम्मा १ लाख १० हजार रकम रहेको सार्वजनिक भएको छ। सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको र उक्त जग्गा...

प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिँदै, कांग्रेसले अवरोध गर्ने

बकैया दर्पण : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत...

केपी  र प्रचण्डका चर्चित काण्डमा गृहमन्त्री लामिछाने माैन, कांग्रेससंग धम्की र प्रतिशोधमै गए

बकैया दर्पण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका नेताहरूविरुद्ध धम्कीको भाषा बोल्दै छानविन गरेर फसाइदिन्छु भन्ने जस्ता अभिव्यक्ति दिएका छन् । सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका गृहमन्त्री लामिछानेमाथि...

सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति

बकैया दर्पण : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन...

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री

बकैया दर्पण : प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्। शनिवार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्। उनले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत...

संसदीय समिति सभापतिमा भागबण्डा

बकैया दर्पण । बागमती प्रदेश सभा अन्तर्गत रहेका विषयगत समितिको सभापतिको भागबण्डा गरेर मिलाइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको बैठकले भागबण्डा गर्ने गरी सहमति जुटाएको हो । नेपाली कांग्रेसले दुई, नेकपा एमाले, नेकपा माओवादी केन्द्र...

संसद् भवनअगाडि नेविसंघको प्रदर्शन : एक दर्जन प्रदर्शनकारी पक्राउ

बकैया दर्पण :  गृहमन्त्री कोराजीनामा माग्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन गरेको छ। प्रर्दशनको क्रममा करिब एक दर्जन प्रर्दशनकारी पक्राउ परेका छन्। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ। कांग्रेसले...

सत्तारूढ र प्रमुख प्रतिपक्षी छुट्टाछुट्टै छलफलमा, संसद्‍ बस्‍न ढिलाइ

बकैया दर्पण : सरकार पेलेर अघि बढ्न खोजेपछि आक्रोशित बनेक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अन्य विपक्षी दलहरूसँगको छलफलमा जुटेको छ। बिहान संसदीय दलको बैठक बसेर सभामुख देवराज घिमिरेको भूमिकामाथि नै प्रश्न उठाएको कांग्रेसले अहिले संसद् भवन परिसरमै अन्य विपक्षी...

कांग्रेस संसदीय दलको बैठक बस्दै

बकैया दर्पण। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिनुभयो । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा...

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

बकैया दर्पण: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक भोलि शुक्रबारसम्मका लागि स्थगित...