राष्ट्रपति पौडेल : संविधानको पालना तथा कार्यसम्पादनमा निष्पक्षता र तटस्थतामा प्रतिबद्ध छु
मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यसम्पादनमा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताउनुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद् र सात वटै प्रदेशका प्रदेश सभा सदस्यको सम्मानमा आज राष्ट्रपति भवन शीतल निवासमा गरिएको चियापान समारोहमा सम्बोधन गर्दै पदीय मर्यादा...
प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी
मकवानपुर । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएपछि सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमवार विश्वासको मत लिने तयारी यसअघि नै गरिसक्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको...
ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीकाे छलफल
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण, आउँदाे कार्यदिशा र समस्याको विषयमा छलफल गर्नुभएको छ । शुक्रवार लगानी बोर्डको कार्यलयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका...
नवनिर्वाचित उपराष्ट्रपति यादव : राष्ट्रिय एकतालाई बलियाे बनाउने पहल गर्छु
मकवानपुर । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई बलियाे बनाउन र प्रवर्धन गर्न आफू लाग्ने बताउनुभएको छ । शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले देशलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताउनुभयो...
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव देशकाे तेस्राे उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो...
आज उपराष्ट्रपति पदको निर्वाचन हुँदै
मकवानपुर । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको...
उपराष्ट्रपति निर्वाचनमा राप्रपाले भाग नलिने
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन । गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि...
आज उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
मकवानपुर । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ । बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ । शुक्रबार नै...
आज मध्यरातिदेखि स्ववियु निर्वाचनका लागि प्रचार–प्रसार निषेध
मकवानपुर । चैत ५ गते हुने स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनका लागि बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ । उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार–प्रसार गर्न पाउने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद...
सरकारको मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय
मकवानपुर । सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ । हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा...










