दोस्रो पटक प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । दाहालले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो । प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने...
प्रधानमन्त्रीका कारण विदेशी सम्बन्ध बिग्रिएको अध्यक्ष ओलीको आरोप
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो...
गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनु पर्नेमा काङ्ग्रेस सभापति देउवाको भनाई (पूर्णपाठसहित)
मकवानपुर । सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताउनु भएको छ । उहाँले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने जोड दिनुभयो। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार...
संसदमा प्रधानमन्त्रीले विश्वासको मत मागे (सम्बोधनको पूर्णपाठ)
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा...
स्ववियु निर्वाचनमा मकवानपुरको ५ वटा क्याम्पसमा अनेरास्ववियू प्यानलका उम्मेदवार विजयी
मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको सबै क्याम्पसमा मत गणना सम्पन्न भएको छ । जिल्लामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ८ वटामध्ये निर्वाचन भएको ७ वटै क्याम्पसमा मत गणना सम्पन्न भएको हो । मत गणनाको अन्तिम...
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मकवानपुर । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान शीतल निवासमा शपथग्रहण गरेका हुन् । यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन्। चौथो कार्यकालको लागि शुक्रबार...
स्ववियु अध्यक्षमा मकवानपुर बहुमुखी क्याम्पसको छोइसाङ लामा निर्वाचित
मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पुसको मत गणना सम्पन्न भएको छ । सोमबार बिहान सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का छोइसाङ लामा (तामाङ) निर्वाचित भएका...
रुपन्देहीका नेविसङ्घ तीन वटा क्याम्पसमा र दुई वटामा अनेरास्ववियु विजयी
मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत रुपन्देहीका ६ वटामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्जनिक भएको छ । पाँच वटामध्ये तीन वटा क्याम्पसकाे सभापतिमा नेपाल विद्यार्थी सङ्घ र दुई वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । यज्ञोदय...
स्ववियु निर्वाचन अपडेट : जनप्रियमा मुना गोले र मनहरीमा कुमार घिसिङ् निर्वाचित
मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडास्थित जनप्रिय बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मत गणना सम्पन्न भएको छ । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, जनप्रिय क्याम्पसको स्ववियु अध्यक्षमा मुना गोले र मनहरी...
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल निर्वाचित
मकवानपुर । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल निर्वाचित हुनुभएकाे छ । नेविसङ्घ र अनेरास्ववियूको समर्थन पाएका ढुङ्गेलले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्नुभएकाे हाे।







