बजेट नयाँ र गुणात्मक ल्याइने प्रधानमन्त्री दाहालको भनाई

मकवानपुर। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा...

आज राष्ट्रिय सभाको बैठक बस्दै

मकवानपुर  । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन,...

अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजियो : रवि लामिछाने

मकवानपुर  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाक्टर ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले अडियोलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाउन...

बालेन्द्र शाह : सङ्घीय सरकारले समन्वय गर्नै नचाहेपछि सिंहदरबारको फोहर नउठाएको हो

मकवानपुर  । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पालिका सरकारले पटक पटक पहल गर्दा पनि सङ्घीय सरकारले समन्वय गर्नै नचाहेका कारण बाध्य भएर सिंहदरबारको फोहर रोक्नुपरेको बताउनुभएको छ । सिंहदरबारको फोहर नउठाएपछि भइरहेको चर्चाको फेसबुकमार्फत् जवाफ दिँदै उहाँले...

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश

मकवानपुर  ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन आदेश दिएका हुन् । आइतबार वादीतर्फका...

बागमती प्रदेश सरकारमा कांग्रेसबाट दुईजना मन्त्रीको सपथग्रहण

मकवानपुर ।  बागमती प्रदेश सरकारमा कांग्रेसको औपचारिक प्रवेश भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री मण्डल विस्तार गरेसँगै कांग्रेसका दुईजना मन्त्रीहरुको सपथग्रहण भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री तथा तिर्थ...

बाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरेर आजै बेलुकी शपथ खुवाइँदै

मकवानपुर ।  बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ । दुई जना मन्त्रीलाई आज बेलुकी नै शपथ खुवाउने तयारी भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा जाने...

रास्वपा सांसदले घुस मागेको घटनामा तीन दिनको म्याद छानबिन गर्न

मकवानपुर । व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएसँगै निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे छानबिन गर्न पार्टीले तीन दिनको म्याद दिएको छ। रास्वपाले अडियो क्लिप सार्वजनिक भएसँगै आइतबार नै डा....

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाए

मकवानपुर ।  नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा दिएका...

बाग्मतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट बहादुरसिं र तीर्थ मन्त्री बन्दै

मकवानपुर  । बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएको १६ औं दिनमा आइतवार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सत्ता गठबन्धनभित्र भागबण्डा नटुंगिएका कारण आज नेपाली कांग्रेसका दुई जनामात्रै सरकारमा...