टीकापुर घटनामा सर्वोच्चको फैसलाको सन्देशः संविधान विपरीत रेशम चौधरीको कैद माफी

मकवानपुर ।  सर्वोच्च अदालतले टीकापुर घटनालाई जघन्य फौजदारी कसुर भन्दै राजनीतिक घटनाका नाममा यसमा संलग्नको सजाय माफी मिनाहा दिनु संविधान, कानुन र न्यायको सिद्धान्त विपरीत हुने ठहर गरेको छ । कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु...

चर्चाका तीन प्रकरणको निष्पक्ष छानबिन गरे औंलामा गन्न सक्ने नेतामात्रै बाँकी रहन्छन्ः रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन् । इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताए । उनले भने, ‘यहाँ...

भ्रष्टाचारविरोधी लडाईंले जनताको पार्टीप्रति विश्वास बढ्यो, अर्को निर्वाचनमा २०६४ को भन्दा ठूलो बन्छः प्रधानमन्त्री प्रचण्ड

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफैं रुपान्तरणको बाटो आफूहरु अघि बढेको बताएका छन् । २० औं दौरम्बा स्मृति दिवसमा आज रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले जनयुद्ध दिवस राष्ट्रिय दिवस र शहीदहरु राष्ट्रिय शहिद घोषणा गर्दा गर्व लागेको...

सर्वदलीय बैठक बोलाउने राष्ट्रपति पौडेलको तयारी

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए...

एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार, नेतृत्व चयन नगरेकोले असन्तुष्टि

मकवानपुर । नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो । आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताए । यसअघिकै बैठकमा एमालेको...

नक्कली भुटानी शरणार्थी प्रकरणः खाण सहितको मुद्दालाई साथै राखेर हेर्ने आदेश

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले निलम्बित सचिव टेकनारायण पाण्डेसहितको निवेदनमा सुनुवाइ गर्दै यो प्रकरणसँग जोडिएका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा...

‘अपराधको राजनीतिकरणले राजनीतिको आडमा अपराध बढाउँछ’

मकवानपुर । सर्वोच्च अदालतले आपराधिक क्रियाकलापलाई राजनीतिक उद्देश्य प्राप्त गर्ने औजार बन्न दिन नहुने बताएको छ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनासँग जोडिएको ज्यान मुद्दाको व्याख्याका क्रममा सर्वोच्चले अपराधले राजनीतिक संरक्षण पाएमा अपराधीहरु समाजमा निष्फिक्री हिँड्ने अवस्था सिर्जना हुने...

आज तीन संसदीय समितिको बैठक बस्दै

मकवानपुर । बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि...

अब श्रमिक रित्तो हात घर फर्कनुपर्दैन, सुरक्षा ‘ब्रेक थ्रु’ हुन्छः प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रका श्रमिकको सुरक्षामा अब ‘ब्रेक थ्रु’ हुने बताएका छन् । कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने...

असल कामको अगुवाइ– फेदिखोला र भीमफेदी गाउँपालिका अघिअघि, सिंहदरबार पछिपछि

मकवानपुर । सरकारले अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरू नगर्दै दुई स्थानीय तहले यसको थालनी गरिसकेका थिए । स्याङजाको फेदिखोला गाउँपालिका र मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्र तथा स्वरोजगारका...