आजदेखि ६० किलो सुन प्रकरणमा थुनछेक बहस

मकवानपुर । काठमाण्डौको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुनेछ । यो प्रकरणमा संलग्न प्रतिवादीको बयान सकिएसँगै आजदेखि थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाण्डौका सूचना अधिकारी दीपक दाहालले...

दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक...

ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

मकवानपुर । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । ‘सरकारी वकिलको बहस आजै...

अण्डाको मूल्यमा थपियो सिन्डिकेट, ४३ प्रतिशत नाफा राखेर तोकियो मूल्य

मकवानपुर । गता साता एक दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गरेर अण्डा उत्पादन गर्ने व्यवसायीहरुको एक संघले अण्डाको उपभोक्ता मूल्य तोक्यो । नेपाल लेयर्स कुखुरा पालक संघ चाबहिल नामको संस्थाले शुक्रबारदेखि लागु हुनेगरी प्रतिगोटा अण्डाको उपभोक्ता मूल्य २० रुपैयाँ तोकेको...

कान्तिपुर टीभीसहित १२ कम्पनी आईपीओ निष्कासनको लाइनमा, कुनको कति ?

मकवानपुर । पछिल्ला दिनहरूमा धितोपत्र बजारमा प्राथमिक सेयर (आईपीओ) प्रिमियम मूल्यमा निष्कासन गर्ने कम्पनीहरू थपिँदै गएका छन् । तर, हाल नेपाल धितोपत्र बोर्डमा हाइड्रो र ‘अन्य’ समूहमा पर्ने १० वटा कम्पनीले भने अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासनका...

एमसीसी कार्यान्वयनसँगै हेटौंडामा जग्गा अधिग्रहण अघि बढ्यो, चार पालिकामा प्रक्रिया शुरु 

मकवानपुर । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन सुरु भइसकेको छ। बुधवार अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ‘इन्ट्री इन्टु फोर्स’ (ईआइएफ) आदानप्रदान गरेपछि परियोजनाको कार्यान्वयन सुरु भएको हो। सम्झौताअनुसार अबको ५ वर्षमा (२०८४...

एमसीसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्ने सभामुख घिमिरेको भनाई

मकवानपुर । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । शनिवार आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ...

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको अर्थमन्त्री महतको भनाई

मकवानपुर । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाण्डौमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको...

एमसिसी सम्झौता मंगलबारदेखि कार्यान्वयनमा आउने

मकवानपुर । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० मंगलबादेखि कार्यान्वयनमा आउँदैछ। एमसिसीको कार्यवधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि यसको पाँच वर्षको हुने छ। एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट ९एमसिए० ले मंगलबारदेखि एमसिसी कार्यान्वयनमा जाने जनाएको छ। एमसिए नेपालका...

साउनमै घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवै गिरावट

मकवानपुर । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १.५६ प्रतिशत...