हेटौँडा–फापरबारीसम्मको भाडा घट्यो तर पक्की र कच्ची सडकमा ठूलो बिभेद

मकवानपुर । पूर्वि मकवानपुरको मदन भण्डारी लोकमार्ग अन्र्तगत हेटौँडाबाट फारबारी (वागमती गाउँपालिका) सम्मको यात्रुबाहक सबारीको भाडा समायोजन गर्दा पक्की र कच्ची सडकमा बिभेद गरिएको छ । सार्वजनिक यातायातका सञ्चालकहरुले मनलाग्दी हिसाबमा यात्रुसँग भाडा असुल गरेको विषयमा समाचार प्रकाशन भएपछि...

नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड रुपैयाँ

मकवानपुर । नेपाल दूरसञ्चार कम्पनी एनटीसीको नाफा बढेर झन्डै साढे आठ अर्ब रुपैयाँ पुगेको छ । टेलिकमले आज साेमवार सार्वजनिक गरेको विवरणअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो...

कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने सरकारको निर्णय

मकवानपुर । सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको...

मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेनन्

मकवानपुर । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा ३९ पालिकाले बजेट विवरण पेस...

ओमानबाट आयात गरेको रासायनिक मल वीरगञ्ज आयो

मकवानपुर । कृषि सामग्री कम्पनी लिमिटेडले पर्साका विभिन्न ग्रामीण क्षेत्रमा रासायनिक मल पठाउन थालेको छ । ओमानबाट ल्याइएको पाँच हजार मेट्रिक टन मल वीरगञ्ज पुगेपछि किसानलाई वितरणका लागि पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ...

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने, खाजा समयमा पनि काम गर्ने

मकवानपुर । सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती...

आज देशभरका नायब सुब्बा बिदामा बस्ने

मकवानपुर । तलब वृद्धिमा असमानता भएको भन्दै आन्दोलनमा उत्रिएका देशभरका करिब २० हजार राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरू आफ्नो माग सम्बोधन नभएको भन्दै आज बिदामा बस्ने भएका छन् । नायब सुब्बाहरूले आन्दोलनको कार्यक्रमअन्तर्गत बिदामा बस्ने निर्णय गरेका हुन्...

बागमती प्रदेशको ८७ प्रतिशत जमिनमा रोपाईं

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ८७ प्रतिशत रोपाईं सकिएको छ । प्रदेशको १३ जिल्लामा १ लाख २० हजार ५६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ । त्यसमध्ये १ लाख ५ हजार ९१६ हेक्टरमा रोपाईं सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका सूचना...

डेरी उद्योग चाडै सञ्चालनमा आउने

मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा सञ्चालित दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ । मंगलबार बागमती प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको...

कोरोनाकालमा दिएका ऋणसम्बन्धी धेरैजसो सुविधा राष्ट्र बैंकले हटायो

मकवानपुर । नेपाल राष्ट्र बैंकले कोरोनाकालमा दिएका ऋणसम्बन्धी धेरैजसो सुविधा हटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै राष्ट्र बैंकले कर्जाको पुनर्तालीकरण तथा पुनर्संरचना गर्न पाउने, थप कर्जालगायत कोराेनाकालका सुविधा र लचकता हटाएको हो...