सरकारको राजस्व आम्दानीभन्दा कर्मचारी पाल्न बढी खर्च

मकवानपुर । चालू आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्यांक हेर्दा राजस्व आम्दानीभन्दा कर्मचारी पाल्न बढी खर्च भएको पाइएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो ५ महिना (साउन–मंसिर)मा राजस्व संकलनभन्दा २७ अर्ब रुपैयाँ बढी तलब भत्ता र प्रशासनिक खर्च...

मूल्य कटौती गर्न प्रधानमन्त्रीद्वारा निर्देशन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री...

३२ महिनापछि खुल्यो रसुवागढी नाका

मकवानपुर । चीनमा कोभिड संक्रमण बढेपछि बन्द गरिएको रसुवागढी नाका चीनले ३२ महिनापछि खोलेको छ । यो अवधिमा चीनतर्फबाट सीमित मात्रामा आयात भईरहेको भए पनि नेपालबाट हुने निर्यात पूर्ण रुपमा रोकिएको थियो । मंगलबार नेपालबाट ६ वटा ट्रक सामान...

लक्ष्य अनुसार राजस्व उठाउन बिरगञ्ज भन्सार असफल

मकवानपुर । देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०७९/०८० को लगातार तेस्रो महिनामा लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको छ । गत असोज मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन नसकेपछि ३ महिनासम्म लक्ष्य प्राप्तिमा धर्मराएको हो ।...

अर्थमन्त्रालयसँग बजेट रकमान्तरबारे आयोगले माग्यो २४ घण्टे स्पष्टिकरण

मकवानपुर । निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरको विवरण माग गरेको छ । निर्वाचन नजिकिँदै गर्दा वार्षिक बजेट बाहिरबाट खर्च गरेको पाइएपछि आयोगले अर्थ मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा...

वकैया गाउँपालिकाका ९ जना वडाध्यक्षलाई प्रतिब्यक्ति १ लाख ५० हजार जरिबाना

मकवानपुर । निर्वाचन आयोगले वकैया गाउँपालिकाका ९ जना वडाध्यक्षहरुलाई प्रतिब्यक्ति रु १ लाख ५० हजारका दरले जरिवाना गरेको छ । चुनावमा भएको खर्चको विवरण पेश नगरेको भन्दै ९ जना वडाध्यक्षहरुलाई जरिवाना तोकेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३...

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

मकवानपुर । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्षसहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ...

२९ गतेदेखि नयाँ नोट वितरण हुने

मकवानपुर । दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा...

वकैयाका किसानले अझै पाएनन् धान क्षतिको रकम

मकवानपुर । ४ महिना अगाडि गतवर्ष धान खेतिमा भएको क्षतिको राहत पाउनेहरुको सुचि प्रकाशित भए पनि अहिलेसम्म रकम नपाउँदा वकैया गाउँपालिकाका कृषकहरु आक्रोशित बनेका छन् । धान भित्राउने समयमा बेमौसमी बर्षाले क्षति पु¥याएपछि संघिय सरकारले आह्वान गरे बमोजिम बुझाएको...

हेटौंडामा खानेपानीबाट मासिक ९० लाख ४० हजार महशुल संकलन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बोर्डमा आबद्ध २२ हजार २१४ धारा रहेकोमा खानेपानीबाट मासिक ९० लाख ४० हजार महशुल संकलन हुने गरेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । आज बार्डका सदस्य इन्द्र नेपालले आर्थिक वर्ष २०७८/७९ को...