नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

मकवानपुर। नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ रामचन्द्र सङ्घाई प्यानलबाट विजयी हुनुभएकाे हाे। श्रेष्ठले प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्नुभयो । कुल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८...

निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव नभएको अर्थमन्त्री महतको भनाई

मकवानपुर। अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताउनुभएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा. महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार...

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको लागि चुनावी चहलपहल बढ्दै

मकवानपुर ।  निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको लागि चुनावी चहलपहल बढेको छ । आउँदो २८ र २९ गते हुने महासङ्घको साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र केन्द्रीय सदस्यहरु चयन...

आज सातौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

मकवानपुर । आज सातौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका गरी...

आज सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच वार्ता

मकवानपुर । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबिच आज वार्ता हुने भएको छ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहान छलफल गर्ने भएका हुन् । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको...

आठ महिनामा १ खर्ब ३८ अर्ब रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता

मकवानपुर ।   चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले  एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४...

बैंक तथा वित्तीय संस्था आज बन्द नहुने, राहदानी विभाग पनि खुल्ने

मकवानपुर ।  काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् । काठमाण्डौ उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र...

नेपालले बिहारसँगको ग्रिड प्रयोग गरी भारतका अन्य राज्यमा विद्युत् निर्यात गर्ने, एक महिनाभित्र मोडालिटी तय गरिने

मकवानपुर  ।   नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत् अन्य राज्यमा विद्युत् निर्यातका लागि  मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रवार सम्पन्न समितिको १४औँ बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय...

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब बढी

मकवानपुर । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने...

राजस्व असुली नाजुक: चालु खर्च धान्न पनि ३१ अर्ब पुगेन

मकवानपुर । सरकारले चालु आर्थिक वर्षको फागुनसम्ममा गत वर्षभन्दा एक खर्ब ५ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ । सरकारले गत वर्षभन्दा यो वर्ष २ खर्ब ८३ अर्ब रुपैयाँ बढी राजस्व उठाउने लक्ष्य राखेकामा असुली उल्टै कम हुँदै आएको...