पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बकैया दर्पण । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले  राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ...

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्

बकैया – नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई...

आजदेखि नयाँ नोट साट्न पाइने

मकवानपुर । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपाली लगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले...

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो

बकैय दर्पण— नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ...

आजदेखि सञ्चालनमा आउँदै चाडपर्वलक्षित सुपथ मूल्य पसल

मकवानपुर । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल तोकिएको छ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले...

नयाँ नोट साट्न घटस्थापनाको भोलिपल्टदेखि पाइने

मकवानपुर । नेपाल राष्ट्र बैंकले दशैँका लागि नोट सटहीको तयारी थालेको छ। घटस्थापनाको भोलिपल्ट असोज २९ गतेबाट नोट सटही सुरु गर्ने गरी मुद्रा व्यवस्थापन विभागले तयारी थालेको राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार काठमाडौँमा...

दसैंका लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने

मकवानपुर । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबार असोज २२ गतेदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको...

छानबिन सुरु गर्‍यो जाँचबुझ आयोगले सुन तस्करीको

मकवानपुर । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम सुरु गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका...

सीआईबीले लियो कृष्णबहादुर महराको बयान

मकवानपुर । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान लिएको छ । ब्यूरोले तस्कर समूहसँग सम्बन्ध देखिएको भन्दै १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेको थियो । उक्त...

पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि फिर्ता

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार निगमले गरेको मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि मूल्यवृद्धि फिर्ता हुने भएको हो । शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २...