म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी विजयी

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा एस्टोन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । सिटीका लागि खेलको ४औँ मिनेटमा नै रोड्रीले गोल गर्दै सुरुवाती अग्रता...

टर्की भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघ्यो, १३२ घण्टापछि ७ वर्षीया बालिकाको जीवितै उद्धार

मकवानपुर । टर्कीमा भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ । हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गएको लामो समय र अत्यधिक चिसोका...

उत्तर काेरियाली नेता किमकाे युद्ध अभ्यास विस्तार गर्न निर्देशन

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वाशिङटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले सुदृढ युद्ध तयारीका...

टर्की भूकम्प : ज्यान गुमाउनेकाे सङ्ख्या ९ हजार नाघ्याे

एजेन्सी । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५७ रहेको छ । सिरियामा ज्यान गुमाउनेकाे सङ्ख्या पुष्टि गर्न गाह्राे...

टर्की र सिरिया भूकम्प अपडेट: मृत्यु हुनेकाे संख्या ८ हजार नजिक

एजेन्सी । टर्कीमा सोमबार गएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ७ हजार ८ सय नाघेको छ । सिरियामा मात्रै १९ सय जना भन्दा बढीको मृत्यु भएको भएको हाे। भग्नावशेषमा हजारौं मानिसहरू च्यापिएकाले मृतकको...

टर्की र सिरियाको सिमानामा भूकम्प मृत्यु हुनेको सङ्ख्या ४३ सयभन्दा धेरै

एजेन्सी । टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या ४३ सयभन्दा धेरै भएको छ । अहिलेसम्म टर्कीमा २९ सय भन्दा धेरै र सिरियामा १४ सयभन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्...

टर्कीमा भूकम्पको अर्को शक्तिशाली धक्का, ज्यान गुमाउनेको सङ्ख्या १२ सय जना नाघ्यो

मकवानपुर । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको टर्कीमा दिउँसो एक बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको बीबीसीले...

टर्की भूकम्प अपडेट: १ सय ४३ जनाकाे मृत्यु

एजेन्सी । टर्कीमा साेमबार बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या निरन्तर रूपमा बढिरहेको छ । अहिलेसम्म सिरियामा ९० र टर्कीमा ५३ गरी १ स ४३ जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको...

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अंकारा र...

माघ १५ गते अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउने

मकवानपुर । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउने भएकी छन् । उनी दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपाल आउने भएकी हुन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न...