विश्वमा ७८ करोड मानिस भोकमरीको चपेटामा, १४ करोड बढी बालबालिकामा कुपोषण

एजेन्सी । संयुक्त राष्ट्र संघले विश्वमा झण्डै ७८ करोड मानिस भोकमरीको समस्यामा रहेको जनाएको छ। खाद्य तथा कृषि संगठन एफए, अन्तर्राष्ट्रिय कृषि विकास कोष आईएफएडी, संयुक्त राष्ट्र बाल कोष, युनिसेफ, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ तथा विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले...

थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासको घोषणा

एजेन्सी । थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ । युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत उहाँले एक विज्ञप्ति निकालेर अब...

रुसी राष्ट्रपति पुटिन र वागनर प्रमुख प्रिगोजिनबीच भेटवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र निजी सैन्य समुह वागनरका प्रमुख येभगेनी प्रिगोजिनबीच भेटवार्ता भएको छ । दुई साता अघिको सैन्य विद्रोहपछि सार्वजनिक रुपमा देखानपरेका प्रिगोजिनले क्रेमलिनमा पुटिनसँग वार्ता गर्नुभएको हो । रुसी राष्ट्रपति भवन क्रेमलिनले पनि पुटिन–प्रिगोजिन...

सुडानी अर्धसैनिक बलको सहरमा लुटपाट र आतंक जारी

एजेन्सी । सुडानको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेज ९आरएसएफ०का बन्दुकधारीहरूले शुक्रबार एक दुर्गम शहरमा आक्रमण गरेको र गोली चलाउनु अघि लुटपाट गरेको प्रतक्षदर्शीले जनाएका छन्। मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफले करिब तीन महिनादेखि जनरल अब्देल फत्ताह अल बुरहानको...

श्रीलङ्कामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

मकवानपुर ।  सन् २०२२ मा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याजदरलाई २ दशमलव ५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको छ । गएको महिना मुद्रास्फीति...

उच्च सुरक्षा अधिकारीलाई खराब समयमा तयार रहन चिनियाँ राष्ट्रपति सीद्वारा निर्देशन

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन दिनुभएको छ । सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि तयार रहन निर्देशन दिनुभएको हो । कस्तो खालको सुरक्षा...

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने

एजेन्सी । उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूको सैन्य गतिविधिलाई वास्तविक समयमा निगरानी गर्न आवश्यक रहेको भन्दै आउँदो महिना एक जासुसी उपग्रह प्रक्षेपण गर्ने पुष्टि गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई...

टर्कीमा भएको राष्ट्रपति चुनावमा रिसेप तैयप एर्डोगान विजयी

एजेन्सी । टर्कीका वर्तमान राष्ट्रपति रिसेप तैयप एर्डोगान राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ। उहाँले ५२ प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी केमल किलिच्दारोग्लुलाई पराजित गर्नुभयो । त्यहाँका निर्वाचन अधिकृतका अनुसार एर्डोगानले ५२ दशमलव १६ प्रतिशत मत पाउनु भएको छ । दुई...

तीसौँ जलवायु शिखर सम्मेलन (कोप–३०) ब्राजिलमा हुने

एजेन्सी । तीसौँ जलवायु शिखर सम्मेलन (कोप–३०) ब्राजिलमा हुने भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ को अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको हो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम...

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा

मकवानपुर ।   विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएकाे छ । डब्लुएचओका अनुसार यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ । गएको वर्षको मे महिनामा मात्रै १५ देशमा हैजाको प्रकोप...