चीन र अमेरिकाले एक अर्कालाई ताइवानको विषयमा दिए चेतावनी

एजेन्सी । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको हैसियत परिवर्तन...

युक्रेनपछि रुसले युरोपमा छेड्यो ‘ग्यास युद्ध’

एजेन्सी । रुसले युरोपतर्फ जाने ग्यासको परिणाम घटाइदिएपछि यसबाट पर्ने असरबारे चर्चा सुरु हुन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसको ग्यास कम्पनी गाजप्रोमले युरोपतर्फ आपूर्ति हुने ग्यासको परिणाम ८० प्रतिशतसम्म घटाइदिएको छ । यसअघि रुसले युरोपतर्फ ग्यास आपूर्ति...

पचास वर्ष यताकै ठूलो मन्दी आउने आईएमएफको चेतावनी

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी दिएको छ । विश्वका थुप्रै संस्थाहरू टाट पल्टिने र त्यसले कतिपय देशहरूलाई नै समस्यामा पार्ने पनि आइएमएफको भविष्यवाणी छ । केन्द्रीय बैंकहरूले...

कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन

एजेन्सी । कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ । वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले कोभिडमा ‘शून्य’ नीति लागू गर्दै...

इराकको प्रदर्शनकारी संसद भवनमा प्रवेश, तत्काल संसद छाड्न इराकी सरकारको आग्रह

एजेन्सी । इराकको संसदमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू राजधानी बगदादस्थित संसद भवनमा प्रवेश गरेका हुन । प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा धर्मगुरू मुक्तदा अल–सदरका समर्थकहरूले भ्रष्टाचार र कुशासनको विरोध गर्दै त्यहाँको संसद भवनभित्र प्रवेश...

रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम नहुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम नहुने बताउनुभएको छ । द वाल स्ट्रीट जर्नलसँगको कुराकानीमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरीकनै युद्धविराम गर्दा उसलाई झनै सहज हुने बताउनुभयो ।...

श्रीलंकामा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएसँगै विरोध प्रदर्शन सुरु

एजेन्सी । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ । संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले १ सय ३४ मत प्राप्त गरेर राष्ट्रपति पदमा...

युक्रेनको अन्य भागमा पनि आक्रमणलाई रुसले विस्तार गर्ने

एजेन्सी । रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा केन्द्रित आक्रमणलाई अन्य भागमा पनि विस्तार गर्ने संकेत गरेको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभारोभले डोनबास क्षेत्र लगभग कब्जामा आईसकेको भन्दै अब युद्ध दक्षिण र पश्चिम क्षेत्रमा विस्तार हुने बताएका छन् ।...

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । संसदमा बुधबार भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित हुनुभएको बीबीसीले जनाएको छ । कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघेले १ सय ३४ मत पाउनुभएको छ । यसअघि पनि उहाँ ६...

पश्चिम युरोपमा तातो हावाको लहरले जनजीवन अस्तब्यस्त

एजेन्सी । पश्चिम युरोपमा अत्याधिक गर्मी र तातो हावाको लहरले जनजीवन अस्तब्यस्त बनेको छ । बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगल, स्पेनलगायतका देशहरु यति बेला इतिहासकै उच्च तापमानको सामना गरिरहेका छन् । बेलायतको इतिहासमा पहिलो पटक तापक्रम ४० डिग्री...