बकैया कप फुटबल प्रतियोगिता पर्सिदेखी सुरु हुँदै, बागमती प्रदेशका खेलकुदमन्त्री महर्जनले उद्घाटन गर्ने
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पर्सि बुधबारदेखि सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिनुभयो । बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन...
सहुलियत स्वास्थ्य उपचारका लागि बकैया गाउँपालिका र पुष्पाञ्जली हस्पिटलबिच सम्झौता
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका र चितवनको पुष्पाञ्जली हस्पिटल प्रा.लि.बिच उपचार सहुलियत करारनामामा सम्झौता भएको छ । शुक्रबार गाउँपालिकामा पुष्पाञ्जली हस्पिटल प्रा.लि.का प्रबन्ध–निर्देशक सुजनराज अधिकारी र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सम्झौतापत्रमा हस्तक्षर गरेका छन् । बकैयाका गाउँपालिकावासीलाई...
बकैया फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुभएको हो । प्रतियोगितामा सिनियरतर्फको उद्धाटन खेलमा...
छैठौं बकैया फुटबल प्रतियोगिताको तयारी तीव्रः भोलि शनिबार खेल तालिका सार्वजनिक गरिने
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ । आगामी पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी तीव्र र अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताउनुभयो । बकैया–३ स्थित...
क्लबस्तरिय फुटबल प्रतियोगिताको उपाधी बकैयालाई
बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधी बकैया खेलकुद विकास समितिले जितेको छ । आइतबार वडा नम्बर-५ स्थित कर्माचुलीमा भएको फाइनल खेलमा आयोजक जन एकता क्लबलाई १-० गोलले हराउँदै बकैयाले उपाधी जितेको हो । बकैयाको जितमा...
क्लबस्तरीय फुटबल प्रतियोगिताः फाइनल प्रवेशका लागि आयोजक र बागमती भिड्दै
बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा जारी क्लबस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार एक खेल हुँदैछ । जन एकता क्लबको आयोजनामा वडा नम्बर-५ स्थित कर्माचुलीमा जारी प्रतियोगितामा आज दोस्रो सेमिफाइनलका खेल हुने क्लबका अध्यक्ष कृष्ण घतानीले जानकारी दिनुभयो । प्रतियोगिताको दोस्रो...
खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु : मन्त्री महर्जन
मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका -४ चैनपुरमा आयोजित दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उद्घाटनमा...
विश्वकप लिग-२ : आज स्कटल्याण्डको सामना गर्दै नेपाल
काठमाडौं, कार्तिक १९ । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले...
साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशलाई
बकैया दर्पण : साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई...
आईसीसी विश्वकप लिग- २ : नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने
बकैया दर्पण : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले...










