अझै सुनकोशी–मरिण डाइभर्सनमा आन्दोलन

मकवानपुर । सिन्धुलीको सुनकोशी–मरिण डाइभर्सन आयोजनामा मजदुर आन्दोलनका कारण अवरुद्ध भएको काम अझै सुचारु हुन सकेको छैन । काम सुचारु गर्न मजदुरका प्रतिनिधि र ठेकेदार कम्पनीबीच पटक पटक वार्ता भएपनि ठेकेदार पक्षले हालको अवस्थामा सेवा सुविधा वृद्धि नगर्ने अडान...

सप्तकोशी नदीको बाँध फुट्यो, २० हजार स्थानीय प्रभावित

मकवानपुर । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरू प्रभावित भएका छन् । सप्तकोशी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६...

मुम्बई जान लागेको जहाजबाट शंकास्पद दुई व्यक्ति पक्राउ

मकवानपुर । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई तयारीमा थिए । श्रीमान् श्रीमतीका रूपमा प्रारम्भिक पहिचान...

अपाङ्गता सङ्गठन नेपालको शिक्षा,बिज्ञान तथा प्रबिधि प्रमुखमा बजगाँई

अपाङ्गता सङ्गठन नेपालको भर्चुल बैठकले अपाङ्गता सङ्गठन नेपालको शिक्षा, बिज्ञान तथा प्रबिधि प्रमुखमा धन प्रसाद बजगाँईलााई चयन गरेको छ । सङ्गठनको केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश ईन्चार्ज समेत रहेका बजगाँईलाई शिक्षा, बिज्ञान तथा प्रबिधि प्रमुखको जिम्मेवारी दिएको हो ।...

९९ सडकमध्ये मुख्य तीनवटा बन्द : १३ वटा एकतर्फी सञ्चालनमा

मकवानपुर । निरन्तरको वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द रहेका छन् । सडक विभागको विवरण अनुसार नारायणगढ–मुग्लिङ, तानसेन–रिडी–कोरला र रारा राजमार्गको खलंगा–जुम्लाखण्ड पूर्ण रुपमा बन्द छ । विभागको विवरणमा समावेश देशभरका ९९ सडकमध्ये १३ वटा एकतर्फी सञ्चालनमा छन्...

विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरोले पुर्‍याएकाे क्षतिबारे जानकारी लिइ राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका २ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका २९ केराबारीमा गएको पहिरोले...

आज नाग पञ्चमी : पूजाआजा गरी ढोकामाथि नागको चित्र टाँसेर मनाइँदै

मकवानपुर । श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक...

एसईईकाे पूरक परीक्षा आगामी भदाैमा हुने

मकवानपुर । राष्ट्रिय परीक्षा बाेर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी भदौ ११ र १२ गते गर्ने भएको छ । गत २०७८ सालको परीक्षामा सहभागी भएका विद्यार्थीहरूले ग्रेडवृद्धिका लागि पुनः परीक्षा दिन चाहेमा अनिवार्य अंग्रेजी र अर्को...

आज साउन १५ : खिर खाएर मनाइँदै

मकवानपुर । आज साउनको १५ गते, खिर खाएर मनाइँदै छ । कुनै धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ ।...

आज विश्व बाघ दिवसमा बाघको सङ्ख्या सार्वजनिक गरिँदै

मकवानपुर । आज विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको सङ्ख्या र अवस्था सार्वजनिक गरिँदैछ । दिउँसो ३ बजे सङ्ख्या बाघको...