प्राधिकरण हवाई सुरक्षाप्रति आक्रामक बन्दै

मकवानपुर  ।  पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण देशको हवाई सुरक्षा सुदृढीकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ ।स्वदेशी तथा विदेशी वायु सेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा...

रानीपोखरी सबैका लागि खुला : बिहान ६ देखि ८ बजेसम्म निःशुल्क अवलोकन गर्न पाइने

मकवानपुर ।  ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाण्डौ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि नि:शुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन...

आज घोडे जात्रा पर्व मनाइँदै

मकवानपुर ।  आज घोडे जात्रा पर्व मनाइँदैछ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडे जात्रा पर्व मनाउने गरिन्छ । यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास...

पत्रकारबारे सभामुख देवराज घिमिरेले दिएको अभिव्यक्तिप्रति महासंघको आपत्ति

मकवानपुर ।    नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिनुभएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउदै तत्काल फिर्ता लिन माग गरेको छ । हिजाे शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।...

आजदेखि बेनी–जोमसोम सडक ५ घण्टा बन्द

मकवानपुर  ।  बेनी–जोमसोम सडक शुक्रबार (आज)देखि दैनिक ५ घण्टा बन्द गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात बन्द गरिएको हो । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी...

डोटीमा असिना पानीले गहुँ लगायतका बालीमा क्षति

मकवानपुर । डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् । बाली पाकेर भित्र्याउने समय हुनै...

हेटौंडामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ति...

नेपाली यू–१९ क्रिकेट टाेलीका सदस्य उत्तम थापा मगरलाई गृहजिल्लामा स्वागत

मकवानपुर । १९ वर्षमुनिकाे राष्ट्रिय क्रिकेट टाेलीका सदस्य उत्तम थापा मगरलाई गृहजिल्ला अर्घाखाँचीकाे सन्धिखर्कमा स्वागत गरिएको छ । अर्घाखाँची क्रिकेट सङ्घकाे आयोजनामा स्थानीय युवाहरूले बाइक र्‍यालीसहित बजार परिक्रमा गराएर मगरकाे सम्मान गरेका हुन् । अर्घाखाँचीमा क्रिकेट खेलेर राष्ट्रिय टाेलीमा...

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

मकवानपुर । सप्तरीमा विद्युत् चुहावट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । अनधिकृत रुपमा विद्युत् उपयोग गरिरहेका सात जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा...

आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

मकवानपुर । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ । यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी फागुन ३० गते नै सार्वजनिक...