कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मकवानपुर ।  कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो । ज्वरो आउने, खोकी...

धेरैजसो मिटरब्याज पीडितहरु बिरामी, आज आराम गर्ने

मकवानपुर ।   न्याय माग्न महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाण्डौ आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु थकित भएका छन् । धेरैजसो चिसोका कारण बिरामी परेका छन् । धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा...

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

मकवानपुर । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा गृह मन्त्रालयकै उपसचिव...

मकवानपुरको हात्तिसुडेँमा ट्याक्टर दुर्घटना : दुई जना घाइते

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर–३ हात्तिसुडेँमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । आज बिहान हात्तिसुडेस्थित हेटौडा–फापरबारी सडकखण्डमा फापरबारीबाट जुरेलीतर्फ आउदै गरेको प्रदेश २ को ०३ ००१ त ३१७२ नम्बरको ईन्जिनको भाग मात्र रहेको ट्याक्टर...

बिहानैदेखि मिटरब्याजी पीडितहरुले गरे विरोध प्रदर्शन

मकवानपुर । मिटरब्याजी पीडितहरुले मंगलबार बिहानैबाट विरोध प्रदर्शन सुरू गरेका छन् । पीडितहरुले मंगलबार बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने मंगलबार...

मिटरब्याज पीडित खुलामञ्चमा प्रवेश गर्न नदिएपछि गेटमा धर्ना दिँदै

मकवानपुर  ।  काठमाण्डौ महानगरपालिकाले विरोध प्रदर्शनका लागि काठमाण्डौ आएका मिटरब्याज पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चकै अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका हुन् । खुलामञ्चमा काठमाण्डौ महानगरका नगर प्रहरीले प्रवेश...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान

मकवानपुर  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल...

न्याय खोज्दै पैदल बर्दिवासबाट हिँडेर काठमाण्डौ आएका मिटरब्याज पीडितले आजदेखि माइतीघर मण्डलामा धर्ना दिँदै

मकवानपुर  ।  न्याय खोज्दै पैदल काठमाण्डौ आएका मिटरब्याज पीडितहरुले आजदेखि माइतीघर मण्डलामा धर्ना दिँदैछन् । आफ्नो समस्या सरकारलाई सुनाउनको लागि ७२ जना पीडितहरु महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर हिजो ११औँ दिनमा काठमाण्डौ आइपुगेका छन् । मिटरब्याजविरुद्ध यसअघि पनि धर्नामा बसेका...

नवलपरासीको विनयीत्रिवेणीमा भेटियो बेवारिसे नौ वटा बम

मकवानपुर  ।  पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । जङ्गलमा गाईबस्तु चराउन गएका किसानहरूले हिजाे दिउँसाे बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेकाे हाे । बारीमा...

गएराति बाजुरामा भूकम्पको धक्का

मकवानपुर ।  बाजुरामा गएराति भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस...