आन्तरिक हवाई उडानकाे भाडा घट्याे

मकवानपुर । आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ‘फ्युल सरचार्ज’ घटेको हो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम...

आज महावीर जयन्ती तथा अहिंसा दिवस

मकवानपुर । आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै आएको छ । दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका...

नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

मकवानपुर ।  नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा...

मिटरब्याज पीडितकाे माइतीघरमा दाेस्राे टाेलीकाे प्रदर्शन

मकवानपुर ।  मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डाैमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डाैमा आएर सोमवार माइतीघर मण्डलामा मिटरब्याजविरुद्ध प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले...

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड भोलिदेखि दैनिक नौ घण्टा बन्द हुने

मकवानपुर ।   सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड भोलिदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि दैनिक नौ घण्टा सडक बन्द गर्न लागिएको हो। निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ...

स्वास्थ्य मन्त्रालयको रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह

मकवानपुर ।  सरकारले रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक नखान आग्रह गरेको हो। मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला...

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना

मकवानपुर ।  राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ हिजो बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो । अस्पतालले राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि...

मिटरब्याज पीडितलाई काठमाण्डौको चिसोले छोयो

मकवानपुर ।  चैतको चौथो हप्ता लागिसक्दासमेत काठमाण्डौमा बिहान बेलुका पुस–माघमा जत्तिकै चिसो छ । तराई मधेस लगायतका गर्मी ठाउँबाट काठमाण्डौ आइपुग्ने जोकोहीलाई यहाँको हावापानी मिल्दैन । त्यसमाथि ११ दिनसम्म हिँडेरै काठमाण्डौ आइपुगेका मिटरब्याज पीडितलाई काठमाण्डौको बसाइ असहज हुन थालेको...

आज विश्व अटिजम जनचेतना दिवस मनाइँदै

मकवानपुर ।  आज विश्व अटिजम दिवस, नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ तारिखलाई विश्व अटिजम सचेतना दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो। अटिजमको बारेमा सचेतना जगाउने...

सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु

मकवानपुर ।  सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीवार हिजाे भएकाे पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्रालयमा वार्ता भइरहेकाे छ। वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी...