आन्तरिक हवाई उडानकाे भाडा घट्याे

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार १९:५४

मकवानपुर । आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ‘फ्युल सरचार्ज’ घटेको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डाै–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डाै–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । घटेकाे भाडा भाेलि बुधवारदेखि लागू हुनेछ । घटेको ‘फ्युल सरचार्ज’ यस्तो छ–

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*