सुन तस्करी प्रकरणमा चीनदेखि भारतसम्मको गिरोह सक्रिय, १० जना पक्राउ

मकवानपुर । झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गो र कुरियर...

पाँच दिनदेखि फोहर बञ्चरेडाँडा लैजान नसक्दा सडकमा दुर्गन्ध फैलिँदै

मकवानपुर । आज पनि काठमाण्डौबाट फोहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिएका छन् । फोहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन । काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फोहर बोकेका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा...

सुन प्रकरणमा चिनियाँ नागरिक पनि पक्राउ

मकवानपुर । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान...

बामदेव गौतमः खर्च घटाउने नाममा सेनाको संख्याबारे बहस नगरौं

मकपानपुर । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने बताएका हुन् ।...

१०० किलो सुन छिराउँदा पनि एयरपोर्टको डिक्टेटर किन कराएन ?

मकवानपुर । एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ । यसले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न उठेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । चार्ल्स सोभराजले भित्रुभव विमानस्थलबाट हात्ती...

सडक विस्तार : हेटौंडाको मुख्य बजार क्षेत्र राप्तीरोड सडक पेटीको बिरुवा हटाइयो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानरपालिकाले मुख्य बजार क्षेत्र राप्तीरोड सडक पेटीको बिरुवा हटाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सडक विस्तारको कामलाई सहयोग गर्ने हेतुले उपमहानगरले आफूले लगाएको रुख बिरुवा र फूलका गमलाहरु हटाएको हो । राजमार्ग विस्तार हुने रुख...

सुन प्रकरणमा ६ जना पक्राउ, बरामद सुन जोख्नका लागि टक्सार लगियो

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको...

मल्होत्राले सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताए

मकवानपुर । उद्योगी एवं व्यवसायी दिपक मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनु भएको छ । आज बिहिबार पत्रकार सम्मेलन गर्दै मल्होत्राले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रस्ट्याउनु भएको हो...

५ लाख माग्दा नदिएपछि सुन पसलअगाडि शंकास्पद वस्तु फेला

मकवानपुर । आफूले मागेको पैसा नदिएपछि सिनामंगलमा सुन पसलको सटर बाहिर शंकास्पद वस्तु राखेको खुलेको छ । ६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आएको खोटाङ हेलेसी ज्वेलर्सको सटरमुनि शङ्कास्पद वस्तु भेटिएको हो । अञ्जान व्यक्तिले आज मात्रै पैसा माग्नका...

ललिता निवास प्रकरणमा परेका आरोपीको निवेदनमा अन्तिम बहस हुँदै

मकवानपुर । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी दस्तखत तथा कागजात कीर्तेको आरोपमा पक्राउ परेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ । बुधबार सरकारी पक्षले बहस सकेपछि सर्वोच्च अदालतले रिट निवेदनमा...