झुठो मुद्दामा ३ दिन ४ रात प्रहरी खोरमा बिताएका डा. रञ्जितको अनुभूति

मकवानपुर । ‘द ल होल्ड्स द्‌याट इट इज बेटर द्‌या टेन गिल्टी पर्सन्स इस्केप, द्‌याट द्‌याट वान इनोसेन्ट सफर (१० जना अपराधी छुटून् तर एउटै इमानदार व्यक्ति नफसोस्)’ ब्रिटिस विधिशास्त्री विलियम ब्ल्याकस्टोनले सन् १७६९ मा मै प्रतिपादन गरेको सिद्धान्तमा...

ठूला काण्डमा मुछिएका गठबन्धनका नेतालाई ‘बालुवाटार इजलास’ बाटै सफाइ

मकवानपुर । सोमबार साँझ ५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने तय भएको थियो । प्रधानमन्त्रीले बोलाएको समयमै सम्पादकहरू बालुवाटार पुगिसकेका थिए । तर, सम्पादकहरू पुग्नुअघि नै सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्रीको प्रतीक्षामा थिए ।...

निर्माण व्यवसायीः अर्थमन्त्रीबाट निर्माणमा बजेटको सुनिश्चितता खोजेका हौँ

मकवानपुर । निर्माण व्यवसायीहरुलाई भुक्तानी दिनुपर्ने लगायतका ९ बुँदे माग राख्दै निर्माण व्यवसायीहरुले आन्दोलन गरेका छन् । उनीहरुले ललितपुरस्थित सडक विभागको कार्यालयअघि भेला भइ धर्ना दिएका हुन् । व्यवसायीहरले आन्दोलन गरेको १७ दिनसम्म पनि सरकारले आफ्ना आवाज नसुनेको गुनासो...

सप्तरी घटनाका दोषीलाई कानुनी दायरमा ल्याउन मानव अधिकार आयोगको माग

मकवानपुर । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीमा मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि भएको कुटपिटको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । मानव अधिकारकर्मी तथा पत्रकार पोखरेलमाथि प्रहरीले कुटपिट र दुर्व्यवहार गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले...

सुन तस्करी प्रकरणमा ३० लाखसहित तीन चिनियाँ नागरिक पक्राउ

मकवानपुर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको...

४० भन्दा बढी भिडन्त भोगेका पूर्वलडाकुको आक्रोश– नेताहरूले शिर ठाडो पारेर हिँड्न नसक्ने बनाए

मकवानपुर । गोपाल बराल इलाम स्वास्थ्य कार्यालयमा मेडिकल ल्याब अधिकृत छन् । ताप्लेजुङको फुङलिङमा २०४६ सालमा जन्मिएका बराल ९ कक्षा पढ्दै गर्दा माओवादी कार्यकर्तासँग नजिक भए । १३ वर्षका उनलाई सुरुमा फकाएर र पछि प्रशिक्षण दिएर माओवादी जनमिलिसिया बनाइयो...

सर्वोच्चको आदेशबारे माधव नेपालको असन्तुष्टि, ललिता निवास प्रकरणबारे गठबन्धनको बैठकमा छलफल

मकवानपुर । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे सत्तारुढ गठबन्धनको बैठकमा छलफल भएको छ। सर्वोच्च अदालतले लाए, अह्राएको काम गर्ने तहका कर्मचारीभन्दा पनि निर्णयकर्ता (तत्कालीन प्रधानमन्त्री) समेतमाथि अनुसन्धान गर्न आदेश दिएपछि त्यसले गठबन्धनमा...

आज बेलुकासम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज बेलुकासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गएको वैशाख २६ गतेदेखि शुरु भइ जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको...

सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क गर्न बागमती प्रदेश सरकारको निर्देशन

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतमा रहेका सबै प्रादेशिक अस्पतालहरुमा विरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिएको छ । गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले साउन २८ गते आइतबार एक सूचना जारी गर्दै प्रदेशका १३...

त्रिभुवन विमानस्थलमा जहाज ल्याण्ड हुन सकेन भिजिबिलिटी कम हुँदा

मकवानपुर । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।...