नागको पूजा आज, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

मकवानपुर । नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर...

नेताहरू सहमतिविनै उठे, भोलि फेरि बस्नेः सिंहदरबार बैठक

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विनानिष्कर्ष सकिएको छ । भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्वपा सभापति रवि लामिछानेले बताए । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको...

रसुवामा चेस्ट गार्डभित्र २ किलो सुन बरामद

मकवानपुर । प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले अनलाइनखबरलाई बताए । शनिबार साँझ भएको चेकिङका क्रममा...

सभामुख घिमिरे र प्रमुख सचेतकको संसद अवरोध खुलाउन गरिएको छलफलमा भएन सहमति

मकवानपुर । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरसँग गर्नु भएको छलफलमा सहमति जुट्न सकेन । सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक बस्नु अघि छलफल गर्नु...

सोमबार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धको उजुरीमा सुनुवाई

मकवानपुर । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने निर्णय गरेको हो । समितिको आइतबार बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध...

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने प्रधानमन्त्री दाहालको दाबी

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभएको छ । आईतबार १७ औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक...

बढुवा हुन खोज्दा सिटिजन्स बैंकका सात कर्मचारी पक्राउ

मकवानपुर । अधिकृत स्तरको तहमा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सिटिजन्स बैंकका थप एक जना कर्मचारी पक्राउ परेका छन्। प्रहरीले बिहीबार बैंकका कर्मचारी दलबहादुर पुनलाई पक्राउ गरेको हो। यो सँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा...

आफ्नै निर्णयबाट पछि हट्यो प्राधिकरण, अतिरिक्त समयमा पनि उडान गर्न पाइने

मकवानपुर । नागरिक उड्ययन प्राधिकरणले दुर्गम जिल्लाका विमानस्थलमा अतिरिक्त समयमा उडान अवतरण गर्न पाउने निर्णय गरेको छ । प्राधिकरणले सेप्टेम्बरसम्म विमानस्थल सञ्चालन अवधिमा मात्रै उडान गर्न पाउने गरि यसअघि गरेको निर्णय सच्याउँदै अतिरिक्त उडान अवतरण गर्न पाउने गरी निर्णय...

बन्दीपुर केबलकार असोजदेखि सञ्चालन

मकवापुर । बन्दीपुर केबलकार एण्ड टुरिजमले यहाँ केबलकार निर्माण गरेको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र...

गौशाला २६ की आमाको पनि दुई जन्ममिति ?

मकवानपुर । सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को जन्ममिति विवादित बनिरहँदा उनकी आमाको जन्ममितिमा पनि अदालतले प्रश्न उठाएको छ । जिल्ला अदालत काठमाडौंले आज गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दियो । सरकारी रेकर्डमा गौशालाकी आमाको दुईवटा जन्ममिति...