सत्ता गठबन्धनको निर्णय अनुसार कोशीका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले...

जार र बोतलको पानीमा हैजा र झाडापखालाको जिवाणु भेटियो, २१ उद्योगविरुद्ध मुद्दा

मकवानपुर । आर्थिक वर्ष २०७७/०७८ को कात्तिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले टोखाको एक पानी उद्योगको अनुगमन गर्‍यो । फोहोर र अव्यवस्थित उद्योगमा जमिनमुनिबाट तानेको पानी जारमा जस्ताको त्यस्तै भरेर बजार पठाउने गरेको प्रयोगशाला परीक्षणमा देखियो ।...

सर्वदलीय बैठकमा देउवाको ‘रौद्र रूप’, नारायणकाजीलाई सोधे–तपाईँको जानकारीविना आउँछ त्यो सामान ?

मकवानपुर । सार्वजनिक कार्यक्रम र आन्तरिक बैठकहरूमा समेत प्रायः कम बोल्ने कांग्रेस सभापति शेरबहादुर देउवा सिंहदरबारमा आइतवार आयोजित सर्वदलीय बैठक अवधिभर आक्रामकरूपमा प्रस्तुत भएपछि सत्ता गठबन्धनमा खटपटको अनुमान विपक्षीले लगाएका छन् । देउवाले बालकृष्ण खाण र टोपबहादुर रायमाझीलगायतका नेताहरूलाई...

ललिता निवासको २२ रोपनी जग्गा सासु, श्रीमती र सालोको नाममा कर्मचारीलाई बकस

मकवानपुर । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा सरकारी लिखत कीर्ते गरेर हडप्न ९ जना कर्मचारी र दुई विचौलियालाई २२ रोपनी १० आना जग्गा बकस दिएको पाइएको छ । सरकारी छाप दस्तखत कीर्ते र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान...

दुई बालबालिकाकालाई अपहरण गरी भारत लैजाँदै गरेको अवस्थामा उद्धार

मकवानपुर । सशस्त्र प्रहरीले आइतबार बाराको सीमा क्षेत्रबाट बोरामा राखेर भरततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ । सशस्त्र प्रहरीले बाराको देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको...

व्याजदर नियन्त्रणमा अर्थमन्त्रीको एक्सन– स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने

मकवानपुर । बैंकहरू व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले नियन्त्रणको अस्त्र प्रयोग गरेका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार बैंकहरूलाई स्थानीय तहमा जाने ६० प्रतिशत रकम बैंकहरूले निक्षेपमा गणना गर्न पाउँने व्यवस्था गर्ने निर्णय अर्थमन्त्रीले गरेका छन् ।...

उपसभामुखले संसदीय परम्परा तोडेको आरोप, आज विश्वासको मत नलिने मुडमा मुख्यमन्त्री थापा

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा आज विश्वासको मत नलिने मुडमा देखिएका छन् । उनले आफूलाई भदौ १३ गतेसम्म विश्वासको मत लिन पाउने सुविधा भएकाले त्यो समयसम्म लिने विश्वास व्यक्त गरेका छन् । आजै विश्वासको मत लिने तयारी...

बागमती प्रदेश सरकारले ८ करोड लागतमा लाइसेन्स छपाइ मेशिन खरिद गर्ने तयारी

मकवानपुर । कुनैपनि सवारी चालक अनुमती पत्र प्राप्त गर्नका लागि बागमती प्रदेशका जिल्लाहरुमा महिनौ सम्म कुर्नु पर्ने बाध्यता छ । संघीय सरकारसंग मात्र सवारी चालक अनुमतीपत्र छपाइ मेशिन भएको बागमती प्रदेश सरकारलाई झनै समस्या परेको छ । सवारी साधन...

आज र भोलि लगातारजसो पानी पर्ने, पश्चिमी क्षेत्रमा अति ठूलो वर्षाको सम्भावना

मकवानपुर । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको...

ललिता निवास जग्गा प्रकरण : सीआईबीले बयान लियो पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग

मकवानपुर । पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबी श्रोतले दिएको जानकारी अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराईसँग आइतबार राति बयान...