सुन प्रकरणलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने निर्णय गर्ने...

ओली र सीपीसीका नेताबीच भेट

मकवानपुर । नेकपा (एमाले) का अध्यक्ष र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग चिनियाँ नेता युआनले भेट गर्नुभएको हो ।...

सुन तस्करीमा आफ्नो संलग्नता भए/नभएको प्रमाणित गर्न ओलीको गृहमन्त्रीको चुनौती

मकवानपुर । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

कोशी प्रदेश सरकार गठनको विवादमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दाको सुनुवाई मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहीत रहेको भन्दै त्यसको निरूपणको लागि सो मुद्दा पूर्ण इजलासमा पठाइएको हो...

सभामुख घिमिरेसँग चिनियाँ नेताहरुको भेटवार्ता

मकवानपुर । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसहितको टोलीले भेटवार्ता गरेको छ । काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक...

प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशका समकक्षी शेख हसिनाबीच भेट, द्विपक्षीय हित र चासोबारे छलफल

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीमा भेटवार्ता र छलफलमा व्यस्त हुनुभएको छ । प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा गएराति भेटवार्ता भएको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

मकवानपुर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग...

आज ४५ औं पुष्पलाल स्मृती दिवस मनाइँदै

मकवानपुर ।  आइतबार ४५ औं पुष्पलाल स्मृती दिवस मनाइँदै छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा विविध कार्याक्रम आयोजना गरिदैछ । मुलुकमा सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ । गत मंगलबार सुरु भएको बैठक शनिबार एक दिनको लागि स्थगित गरिएको थियो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । केन्द्रिय समितिको आइतबारको...

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस हुने

मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा...