प्रतिनिधिसभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

मकवानपुर । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक शुरु हुने संसद् बैठकमा आजदेखि विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । आज ६ मन्त्रालयको छलफल सुरु हुने संसदको कार्यसूचीमा छ । कानून, न्याय तथा संसदीय मामिला...

माओवादी केन्द्रका सदस्यबाट १ सय रुपैयाँ उठाइने, रचनात्मक काममा खर्च गरिने

मकवानपुर । नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवम् अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट एक सय रुपैयाँका दरले लेवी उठाउने भएको छ । माओवादीका देशभर आठ लाख पार्टी सदस्य छन्...

नेकपा एकीकृत समाजवादीबाट यी नयाँ मन्त्री बन्दै

मकवानपुर । नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका नेताहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेकाे छ । आज पार्टीको सचिवालय समितिको बैठक बसी याे निर्णय गरेकाे हाे । यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको...

सुदूरपश्चिमको विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाइ राखेका हुन्...

एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल, शीर्ष नेतालाई जिम्मेवारी

मकवानपुर । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको...

लोसपा कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्दैछ । शनिबार देखि जारी बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने भएको छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनका...

आज अर्थमन्त्रीले संसदमा जवाफ दिने

मकवानपुर । प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदैछन् । गत जेठ १५ गते...

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : आयोग

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ । उक्त मितिमा हाल प्रतिनिधिसभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी आयोगले गरेको हो । आयोगले यही मंसिरभित्र संघ र...

कात्तिकमा संसदीय निर्वाचन गर्न सत्ता गठबन्धनमा छलफल

मकवानपुर । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल प्रवेश भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको हो । त्यसक्रममा केही दलका नेताहरुले कात्तिक...

कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई पनि एमालेको जस्तै ठेगान लगाउनु नपरोस् भन्नुभएको छ । बुधबार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले यस्तो चेतावनी दिनुभएको हो । उहाँले एमालेले अहंकार बढाउँदा...