सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज मतदान

मकवानपुर । सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदैछ । हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि मतदान हुन लागेको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली काँग्रेसबाट मानबहादुर...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा सहभागी हुँदै

मकवानपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ७ दलीय गठबन्धन सरकारमा सहभागी हुने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष...

आज घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

मकवानपुर । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् । त्यसको लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने भएको छ । सो पार्टीका अनुसार...

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट...

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने

मकवानपुर । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) गण्डकी...

आज बागमती प्रदेशसभा सभामुखको निर्वाचन

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुँदैछ । निर्वाचनको लागि आज बिहान ११ बजेको समयसीमा तोकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । सभामुख पदका लागि बिहीबार तीन जनाले मनोनयन दर्ता गराएका...

मन्त्रिपरिषद् विस्तारको तयारी, को को छन त मन्त्रीका आकांक्षी ?

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार बोलाउनु भएको सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका बारे छलफल हुने भएको छ । प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार आज ३ बजे बस्ने सत्ता गठबन्धनका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागवण्डाका...

प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित

मकवानपुर । प्रदेश-१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध...

मन्त्रिपरिषद् बैठक बस्दै

मकवानपुर । मन्त्रिपरिषदको बैठक बिहीबार बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको...

मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्रता तर शक्ति बाँडफाँटमा चुनौती

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्र पार्नुभएको छ । अस्ति विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिएर सरकारले सार्वजनिक गरेका नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्ने योजना बनाउनुभएको छ । सरकारले...