एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

मकवानपुर । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत पाउनु भएको निर्वाचन समितिका...

नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति, कोशेढुङ्गा साबित हुने प्रधानमन्त्रीको भनाइ

मकवानपुर । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल...

एमालेको लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

मकवानपुर । नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । अघि बिहानदेखि मतदान शुरु भएको हो । एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका...

भदौ २२ गते सार्वजनिक विदा दिने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा...

कांग्रेस बागमतीका सचेतक काफ्लेले दिए पदबाट राजीनामा

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश सभा सदस्य समेत रहेका काफ्लेले संसदीय दलका नेता बहदुर सिं लामालाई राजीनामा पत्र बुझाएका हुन् । राजिनामा पछि सामाजिक संजालमार्फत जानकारी...

कोरोनाकालका बिमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छः महेश बर्तौला

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले सो विमावापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको...

वर्षातका कारण जनधन गुमाएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्छः जनार्दन शर्मा

मकवानपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । उपमहासचिव शर्माले सोमबार प्रतिनिधि...

संसदले तत्काल ४० वटा कानुन बनाउन गर्‍यो सरकारको ध्यानाकर्षण

मकवानपुर । राष्ट्रिय सभा सदस्यहरुले संविधान अनुकुल कानुन बनाउने कार्यलाई तीव्रता दिन र गम्भीरतापूर्वक विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार राष्ट्रिय सभामा प्रस्तुत ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ माथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकार...

प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा: सीमा नाका सुचारुदेखि प्रसारण लाइन विस्तारसम्म

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ६ गतेदेखि चीनको औपचारिक भ्रमण सुरु गर्नेछन् । यसको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन जानेछन् । उनी...

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट समाधान हुनेछः प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न लाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नयाँ संसद्...