पूर्वउपप्रधानमन्त्रीसहित २३८ विरुद्ध मुद्दा चलाउन राय

मकवानपुर । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २ सय ३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै प्रहरीले मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा...

सिआईबीले लियो उपप्रधानमन्त्री गच्छेदारसँग बयान

मकवानपुर । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले गच्छेदारसँग बयान लिएको हो । संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७...

प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत कर, नेपालमा कस्तो पर्ला असर ?

मकवानपुर । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो । यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको वित्त मन्त्रालयले जारी गरेको...

भदौ महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर

मकवानपुर । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएका छन् । केही बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । नयाँ ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर...

अधिकांश बैंकको निक्षेप ब्याजदर बढ्यो, साउनमा बढाएकाले भदौमा घटाए

मकवानपुर । वाणिज्य बैंकहरूले भदौका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार सार्वजनिक ब्याजदरअनुसार अधिकांश वाणिज्य बैंकले ब्याजदर बढाउने भएका छन् । तर, साउनमा व्यक्तिगत निक्षेपको ब्याजदर बढाएका एनएमबि, प्राइम कमर्सियल, कुमारी र एनआईसी एसिया बैंकले भने घटाएका छन्...

नेपालबाट बङ्गलादेशमा बिजुली निर्यात सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

मकवानपुर । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले...

०.०५ प्रतिशत करदाताले तिर्छन् ८० प्रतिशत राजस्व

मकवानपुर । नेपालमा ०.०५ प्रतिशत करदाताबाट करिब ८० प्रतिशत राजस्व संकलन हुने गरेको देखिएको छ । सरकारले गत आर्थिक वर्ष ०७९/८० मा कुल ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो । त्यसमध्ये ठूला २९९१...

नेपालले भारतसंग १ लाख टन चामल माग्दै पत्र

मकवानपुर । सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ । भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको...

करिब ६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

मकवानपुर । नेपाल सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ । २८ साउन आइतबार विकास ऋणपत्र बोलकबोलमार्फत ६ वर्षका लागि उक्त आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको...

सिआइवीले बोलाएपछि राजनीतिक र कानुनी परामर्शमा माधव नेपाल

मकवानपुर । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक र कानुनी परामर्श गरेका छन्। सोमबार विदेश भ्रमणबाट फर्किएपछि नेपाललाई सिआइवीले सोधपुछका लागि बोलाएपछि उनी परामर्शमा लागेका हुन्। स्रोतका अनुसार उनलाई मंगलबारका लागि उपस्थित...