इमरान खानलाई रिहा गर्न पाकिस्तानकाे सर्वाेच्च अदालतकाे आदेश

मकवानपुर । पाकिस्तानकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश दिएकाे छ । अदालतले पूर्वप्रधानमन्त्री खानलाई अवैध तरिकाले पक्राउ गरेकाे भन्दै उहाँलाई रिहा गर्न आदेश दिएकाे हाे । सर्वाेच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल...

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर

मकवानपुर । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन  दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर हुनुभएको छ । उहाँलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर्‍याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । एक म्यागेजिनकी लेखिका ई. जीन...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन

मकवानपुर । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको...

इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गयो

इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गएको छ । इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको हिजो निधन भएको इजरायलको जेल सेवाले जनाएको छ । उहाँलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि...

अमेरिकाको टेक्सासमा गाेली हानी पाँच जनाको हत्या

मकवानपुर । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ । दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको बीबीसीले जनाएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।...

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेकाे संख्या ३२ जना पुग्यो

एजेन्सी । भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बिहारको चम्पारण (मोतिहारी) जिल्लामा भएको घटनामा १४ जनाको अवस्था गम्भीर रहेको हाे । घटना लगत्तै विषाक्त मदिरा बेचबिखनको आरोपमा ५ स्टेशन हाउसका अफिसर र विभिन्न...

सुडानमा सत्ता संघर्षका कारण २ सय जनाको मृत्यु, १८ सय बढी घाइते

एजेन्सी । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखिको लडाईमा १८ सय जना मानिसहरू घाइते भएका छन् । सुडानका लागि संयुक्त...

भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

एजेन्सी । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको अभाव...

फ्रान्समा निबृतिभरणको नियम लागू

एजेन्सी । फ्रान्समा व्यापक विरोधका बीच अवकाशको उमेर बढाइएको छ । नयाँ नियम अनुसार ६२ वर्षको अवकाश उमेर बढाएर ६४ वर्ष कायम गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धि सम्बन्धी कानुनमा हस्ताक्षर गर्नुभएको हो ।...

सुडानमा सेना र अर्धसैनिक बलबीच ठाउँठाउँमा झडप, कम्तिमा २५ को मृत्यु

एजेन्सी । सुडानमा सत्ता संघर्ष चुलिएको छ । सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको भिडन्तमा २५ जनाको मृत्यु भएको छ । घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् । मारिनेमा संयुक्त राष्ट्रसंघका ३ जना कर्मचारी पनि रहेका छन्...