हेटौंडाबाट एक जना लागूऔषधसहित पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङबाट प्रहरीले लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलिले लागूऔषध गाँजा ५ किलोसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको कौडेना...

मनसुन सक्रिय हुँदै, भोलिदेखि पानी पर्ने क्रम बढ्ने

मकवानपुर । आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी...

हङकङ र मकाउ जस्ता देशमा ककनीको पानी निर्यात

मकवानपुर । ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन् । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति...

देशमै वार्षिक १० लाख आम्दानी गर्छन यी युवक बाख्रापालनबाट

मकवानपुर । दुई दशक विदेशमा पसिना बगाएका मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले बाख्रापालन गरेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्। नौ वर्ष यूएई, छ वर्ष कुवेत र तीन वर्ष मलेसियामा गरी १८ वर्ष वैदेशिक रोजगारीमा बिताएका बुढाथोकीले...

मकवानपुरमा ४ जीपीए ल्याउने एक छात्रा मात्रै

मकवानपुर । गत चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन भएको माध्यमिक तह परीक्षा (एसइई) को नतिजा अनुसार मकवानपुरमा एक जना छात्राले मात्रै ४ जीपीए ल्याएकी छन् । सार्वजनिक गरिएको नतिजाअनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ स्थित तासिर ईङ्लिस...

साउन २६ र २७ गते एसईईको ग्रेडवृद्धि परीक्षा हुने

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक परीक्षाको मिति तय गरेको हो...

हेटौंडामा सडक विस्तारका विषयमा छलफल

हेटैंडा । पूर्वपस्चिम राजमार्ग अन्तरगत हेटौंडाको बजार क्षेत्रको सडक विस्तारका विषयमा आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफल भएको छ । छलफलका क्रममा डिभिजन सडक कार्यालय हेटौंडाले पत्रिकामा निकालेको सूचनाको समय सिमामा घर नभत्काएमा आफुहरुले भत्काउने बताएको छ । यता...

देशभरबाट मिटरब्याजसम्बन्धी २४ हजार उजुरी

मकवानपुर । मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये एक हजार तीन सय ८५ वटामा मेलमिलाप भएको छ ।...

देशभरबाट २४ हजार उजुरी मिटरब्याज पीडितको

मकवानपुर । मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये १ हजार ३ सय ८५ वटामा मेलमिलाप भएको छ । यसअघि...

२५ वर्ष फरार गैंडा सिकारीलाई १५ वर्ष जेल साथै १० लाख सजाय

मकवानपुर । दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ । टोलीले हिजो बिहीबार साँझ...