रेडियोबाट संगीतकार सुरेश अधिकारीका गीत बहिष्कार भयो

मकवानपुर । निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुका तीन संस्थाले संगीतकार सुरेश अधिकारीलाई बहिष्कार गरेको घोषणा गरेका छन् । उनीहरुले हिजो एक संयुक्त विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् । नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स...

रेडि ट्रेडले ब्रेक सु स–सँगै दारी काट्ने मेसिन पनि पटक–पटक ल्याएको

मकवानपुर । साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्यो । सो सुन ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको थियो । ‘ब्रेक सु’ आयात गर्ने कम्पनी थियो रेडि ट्रेड प्रा।लि । सो...

कोसी प्रदेशका अधिकांश जिल्लामा डेंगी फैलियो, धरान बन्यो हब

मकवानपुर । कोसी प्रदेशका अधिकांश जिल्लामा डेंगी रोग फैलिएको छ । सुनसरीको धरान उपमहानगरपालिका सबैभन्दा बढी डेंगीको मारमा परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोसी प्रदेशका १४ मध्ये ११ जिल्लामा डेंगीका बिरामी फेला परेका छन् । तर,...

मुद्दा फिर्ताबारे सरकारले ल्याएको विधेयकमा मानवअधिकार आयोगको असहमति

मकवानपुर । शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन मुद्दा फिर्ता लिनसक्ने गरी सरकारले ल्याएको विधेयकको राष्ट्रिय मानवअधिकार आयोगले विरोध गरेको छ । यसले संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन बन्नसक्ने उसको चिन्ता छ । प्रतिनिधिसभामा विचाराधीन केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा...

सडकको लागि वरपिपल उखेलिँदै, कतै विकासले विनाश त ल्याउँदैन ?

मकवानपुर । भरतपुर महानगरपालिका– २२ धनौजी चोकमा करिब ५० वर्ष अघिदेखि एउटा पिपल निरन्तर उभिइरहेको थियो । जसको शितलता आफूले थाहा पाएदेखि नै स्थानीय अपिल घिमिरेले महसुस गरेका थिए । घर अगाडि रहेको पिपलको ठूलो बोटमा बिहान घाम झुल्किएदेखि...

प्लाष्टिकको झोला निषेध गर्न महानगरपालिकाले अलमल गर्दै

मकवानपुर । १ साउन २०८० देखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने घोषणा कार्यान्वयन थाल्न काठमाडौं महानगरपालिकाले अलमल गरेको छ । महानगरपालिकाले प्लाष्टिकको झोलासहित फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगरपालिका क्षेत्रमा प्रतिबन्ध...

विमानस्थलमा लगेज हेर्न भन्सार प्रतिनिधिसँगै प्रहरीलाई समावेश गर्ने तयारीमा छौंः गृहमन्त्री

मकवानपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घटनामा जोसुकै जोडिएको भए पनि कारबाहीबाट पछि नहट्ने बताए । आज विमानस्थलको स्थलगत अनुगमनपछि मन्त्री श्रेष्ठले पत्रकारहरूलाई उक्त प्रतिक्रिया दिएका हुन्...

रूपन्देहीमा २ सय उद्योग बन्द एकै वर्षमा, चलेकामा पनि ३५ प्रतिशतभन्दा कम उत्पादन

मकवानपुर । औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देहीमा एक वर्षमा करिब २ सय उद्योग बन्द भएका छन् । आर्थिक मन्दीका कारण धमाधम यी उद्योगहरू बन्द भएपछि चुनौती थपिएको छ । देशमा सबैभन्दा बढी उद्योग भएको जिल्लामा कोरानाकालपछिको आर्थिक मन्दीले धराशायी...

सर्वोच्चमा ललिता निवास प्रकरणका आरोपीको निवेदनमा निर्णय सुनाउँदै

मकवानपुर । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज (शुक्रबार) निर्णय सुनाउने भएको छ । बहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका...

हेटौंडाको रातोमाटेबाट लागुऔैषध सहित तीन जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टबाट लागुऔैषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया बस्ने वर्ष ३५ की गिता देवी नुनियाईन, भारत बिहार राज्य रक्सौल नुनियाडी बस्ने वर्ष...