चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागि परेका भन्ने विनोद चौधरीको गुनासो

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताउनुभएको छ । आईतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै...

लम्पी स्किनबाट संक्रमित भएका साढे १० लाख चौपाया मध्य ४८ हजार मरे, यसलाई कसरी नियन्त्रणमा ल्याउने ?

मकवानपुर । ०७९ चैतयता गाइभैँसीमा महामारीको रूपमा फैलिरहेको लम्पी स्किनबाट साढे १० लाख चौपाया संक्रमित भएका छन् । पशु सेवा विभागको तथ्यांक अनुसार चैतयता साउन ४ गतेसम्म १० लाख ५४ हजार ५५ पशु संक्रमित भएका हुन् । यस अवधिमा...

धनुषाको सीमामा एक महिलाको गोली हानी हत्या

मकवानपुर । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार...

आज ४५ औं पुष्पलाल स्मृती दिवस मनाइँदै

मकवानपुर ।  आइतबार ४५ औं पुष्पलाल स्मृती दिवस मनाइँदै छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा विविध कार्याक्रम आयोजना गरिदैछ । मुलुकमा सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल...

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस हुने

मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा...

बकैया–५ मा ११ घरपरिवारलाई लालपुर्जा बितरण

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले शनिबार निकै तामझामका साथ एक कार्यक्रमको आयोजना गर्दै लालपुर्जा बितरण गरेको छ । बकैया–५ को वडा कार्यालयमा बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का शुक्र बहादुर बुलुन, निरमाया भुलुन, फुलमाया...

मकवानपुरका स्थानीय तहमा बढ्यो बेथिति

मकवानपुर । मकवानपुरका स्थानीय तहमा आर्थिक रुपमा निकै बेथिती रहेको छ । बितेका तीन वर्षको महालेखा परिक्षकको प्रतिवेदन हेर्ने हो भने यहाँका स्थानीय तहमा भइरहेका बेथितीहरु प्रष्ट रुपमा देख्न सकिन्छ । जनप्रतिनिधी र कर्मचारीकै कारण भइरहेका बेथितीहरुलाई हरेक वर्ष...

देशभर ६८ प्रतिशत रोपाइँ

मकवानपुर । देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो। गत वर्ष साउन ५ गते अर्थात् आजकै...

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर...

४१ औं बीपी स्मृति दिवस आज मनाइँदै

मकवानपुर ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भातृ संस्था र बीपी संग्रहालय समितिले मुलुकभर...