बैतडीमा पहिरोको चपेटमा पर्दा आमा छोराको मृत्यु

मकवानपुर । बैतडी पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन रहेको जिलला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उक्त घटनामा...

जिल्ला प्रशासन कार्यालयमै मिटरब्याज पीडितद्वारा आत्महत्याको प्रयास

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मोरङमा एकजना मिटरब्याज पीडितले आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गर्नेमा कटहरी गाउँपालिका-३ का ३२ वर्षीय विनित सोनार रहेका छन् । उनले आइतबार अपरान्ह जिल्ला प्रशासन कार्यालयमै पुगेर विष सेवन गरेर आत्महत्या प्रयास...

नेप्से २२२७ विन्दुमा पुग्यो, मौद्रिक नीति सार्वजनिकसँगै शेयर बजारमा उछाल

मकवानपुर । मौद्रिक नीतिको सार्वजनिकसँगै साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । यो हरियालीले मौद्रिक नीतिलाई उत्साहका साथ स्वागत गरेको संकेत देखिएको विश्लेषण भएको छ । आइतबार नेप्से परिसूचक ६३.२४ अंकले उछाल हान्दै २२२७.१६ बिन्दुमा कायम भएको छ...

कोशीमा सरकार बनाउन प्रदेश सभामुखको सहभागिताबारे सर्वोच्चको फैसला स्विकार्य हुने सभामुख घिमिरेको भनाई

मकवानपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्विकार्य हुने बताउनुभएको छ । उहाँले अदालतमा विचाराधिन सो विषयलाई हस्तक्षेप गर्ने वा प्रभाव पार्ने कुरा हुन सक्ने भएकोले आफूहरुले सो विषयमा छलफल...

राम्रो मान्छे चयन गरेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ भन्ने शशांक कोईरालाको भनाई

मकवानपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता कोईरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको निति...

घरकर्जा र सेयर कर्जामा लचक बनेको राष्ट्र बैंकको कर्जा सीमा यस्तो छ

मकवानपुर । नेपाल राष्टज्ञ बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र सेयरमा जाने कर्जामा लचक बनेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड...

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता काठमाडौं आएका

मकवानपुर । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग...

शेखर कोइरालाले धनराज गुरुङले ल्याएको अपराधी जोगाउने विधेयक खारेज गर्न माग गरे

मकवानपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसकै मन्त्रीबाट भइरहेको भन्दै केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् । केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै...

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

मकवानपुर । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्रेको हो ।

कांग्रेस बैठकमा ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको, साउदको दाबी

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री एनपी साउदले नेपाली कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको दाबी गरेका छन् । केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा नेता साउदले २० प्रतिशत क्रियाशील सदस्यले...