महिला मन्त्रालयमा बजेट पर्याप्त छैनः मन्त्री आचार्य

मकवानपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिने...

कान्तिपुर टीभीसहित १२ कम्पनी आईपीओ निष्कासनको लाइनमा, कुनको कति ?

मकवानपुर । पछिल्ला दिनहरूमा धितोपत्र बजारमा प्राथमिक सेयर (आईपीओ) प्रिमियम मूल्यमा निष्कासन गर्ने कम्पनीहरू थपिँदै गएका छन् । तर, हाल नेपाल धितोपत्र बोर्डमा हाइड्रो र ‘अन्य’ समूहमा पर्ने १० वटा कम्पनीले भने अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासनका...

गृहमन्त्री फेर्न प्रचण्डमाथि दबाब बढाउँदै देउवा

मकवानपुर । समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न बिहीबार सुर्खेत पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले जुनसुकै बेलामा सरकार छाड्नुपर्ने परिस्थिति बन्नसक्ने संकेत गरे । ‘यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । जे गर्छु राम्रो...

पाल्पामा काम नगर्ने १० निर्माण व्यवसायीका सम्झौता रद्द गरिँदै

मकवानपुर । निर्माण व्यवसायीले दश वर्ष पुग्दा समेत योजनाका काम पुर्ण रुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडेर धरौटी जफत गर्दै कालो सुचीमा राख्ने भएको छ । पटक पटक ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने...

हेटौंडामा बिभिन्न घटनामा दुइ जनाको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका दुइ वटा स्थानमा दुइ वटा घटनामा दुइ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट घर बनाउन ईट्टा...

ललितानिवास प्रकरणः आजदेखि थुनछेक बहस

मकवानपुर । ललितानिवास जग्गा प्रकरणमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंको न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस हुनेछ । यसअघि पक्राउ परेका १८ प्रतिवादीको बयान पनि यही इजलासका अधिकृतहरूले गरेका...

निर्णय गर्नै डराउँछन् कर्मचारी

मकवानपुर। गत ४ वैशाखमा मन्त्रिपरिषद बैठकले गरेको जग्गाको कित्ताकाट खोल्ने निर्णय अस्पष्ट र अपूरो भएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आनाकानी गर्‍यो । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले यसलाई थप स्पष्ट गरेर प्रमाणीकरण...

कविता किन लेख्छन् कविहरू ?

मकवानपुर । कवि श्यामलको लागि सरल भाषामा बुनिएको जटिल प्रश्न थियो, ‘कविता किन लेख्ने ?’ सहजकर्ता ठाकुर बेलबासेको यो प्रश्नमा श्यामलले प्रतिप्रश्न गर्दै भने, ‘म तपाईंलाई सोध्छ‍ु, तपाईं कहिलेकाहीँ रुनुहुन्छ। किन रुनुहुन्छ ? कहिलेकाहीँ हाँस्नुहुन्छ, किन हाँस्नुहुन्छ ? कहिलेकाहीँ...

सपना र सुष्मालताको इजलासमा कोशी सरकारविरुद्धको पूर्णसुनुवाइ

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएकोविरुद्ध परेको रिटको पूर्णसुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ । सो मुद्दाको सुनुवाइ पहिलो प्राथमिकतामा परेको छ । शुक्रबार...

काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु, १० जना घाइते

मकवानवपुर । काठमाडौंको छाप्रोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । आईतबार बिहान करिव ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै...