एकैवर्ष थपिए १५ सयभन्दा बढी एनजीओ, आइएनजीओको संख्या १४७ पुग्यो

मकवानपुर । नेपालमा पछिल्लो एक वर्षमा गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले साढे ६६ अर्ब रुपैयाँभन्दा बढीको कार्यक्रम स्वीकृत गराएका छन् । उक्त रकम पूर्वाधारकेन्द्रित भन्दा पनि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा खर्च हुने देखिन्छ । महिला,...

बेपत्ता भएको १० दिनपछि मृत अवस्थामा भेटियो डाक्टर कोइराला

मकवानपुर । झापाको दमकका डाक्टर उज्ज्वल कोइराला बेपत्ता भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । गत भदौ १० गतेदेखि उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले...

मानव बेचविखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाईदै

मकवानपुर । आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७ औं दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा...

कक्षा १२ को पूरक परीक्षाको मिति सर्‍यो

मकवानपुर । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेड वृद्धिको पूरक परीक्षाको मिति तीन दिन पर सारेको छ । आगामी असोज ६ र ७ गतेका लाग तय गरिएको पूरक परीक्षा असोज ९ र १० गते लिने निर्णय वोर्डले गरेको...

ललितानिवास प्रकरणः सरकारी वकिलको बहस सकियो

मकवानपुर । ललितानिवासको जग्गा किर्ते मुद्दामा सरकारी वकिलतर्फको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकाको इजलास नम्बर–१३ मा परेको मुद्दामा सोमबार चार सरकारी वकिलले बहस गरे । जिल्ला न्यायाधिवक्ताद्वय वासुदेव शर्मा र जनक घिमिरे तथा सहायक...

कोरोनाकालका बिमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छः महेश बर्तौला

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले सो विमावापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको...

वर्षातका कारण जनधन गुमाएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्छः जनार्दन शर्मा

मकवानपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । उपमहासचिव शर्माले सोमबार प्रतिनिधि...

संसदले तत्काल ४० वटा कानुन बनाउन गर्‍यो सरकारको ध्यानाकर्षण

मकवानपुर । राष्ट्रिय सभा सदस्यहरुले संविधान अनुकुल कानुन बनाउने कार्यलाई तीव्रता दिन र गम्भीरतापूर्वक विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार राष्ट्रिय सभामा प्रस्तुत ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ माथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकार...

टोखाबाट थप एक व्यक्ति पक्राउः सुन प्रकरण

मकवानपुर । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही घर भइ टोखामा बस्दै आएका सुमन खरेल रहेको सीआईबी स्रोतले जानकारी दिएको छ। सुन तस्करीमा संलग्न...

एसिया कपमा नेपालले भारतसँग खेल्दा बत्ती जाँदैन भन्ने प्राधिकरणको दाबी

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार (आज) एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । अधिकांश नेपाली यो खेलको प्रतिक्षामा...