शेखर कोइरालाले धनराज गुरुङले ल्याएको अपराधी जोगाउने विधेयक खारेज गर्न माग गरे

मकवानपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसकै मन्त्रीबाट भइरहेको भन्दै केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् । केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै...

कांग्रेस बैठकमा ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको, साउदको दाबी

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री एनपी साउदले नेपाली कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको दाबी गरेका छन् । केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा नेता साउदले २० प्रतिशत क्रियाशील सदस्यले...

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागि परेका भन्ने विनोद चौधरीको गुनासो

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताउनुभएको छ । आईतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ । गत मंगलबार सुरु भएको बैठक शनिबार एक दिनको लागि स्थगित गरिएको थियो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । केन्द्रिय समितिको आइतबारको...

एमाले अध्यक्ष ओलीको कम्बोडियाका प्रधानमन्त्री सेनसँग भेटवार्ता

मकवानपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ जानुभएको थियो । राजधानी नोम्पेनमा शनिबार बिहान प्रधानमन्त्री हुन...

आज इटाली जाँदै प्रधानमन्त्री दाहाल

मकवानपुर । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ इटली जान लाग्नुभएको हो ।...

प्रधानमन्त्री प्रचण्ड भ्रमणको लागि शनिबार इटालीतर्फ प्रस्थान गर्दै, यस्तो रहेको छ कार्यक्रम

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) इटाली भ्रमणको लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको परराष्ट्र...

मुद्दा फिर्ताबारे सरकारले ल्याएको विधेयकमा मानवअधिकार आयोगको असहमति

मकवानपुर । शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन मुद्दा फिर्ता लिनसक्ने गरी सरकारले ल्याएको विधेयकको राष्ट्रिय मानवअधिकार आयोगले विरोध गरेको छ । यसले संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन बन्नसक्ने उसको चिन्ता छ । प्रतिनिधिसभामा विचाराधीन केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा...

जिम्मेवारी हेरफेर गरिँदै एकीकृत समाजवादीमा

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ । एकीकृत समाजवादीमा उपाध्यक्षसहितका...

बामदेव गौतमः खर्च घटाउने नाममा सेनाको संख्याबारे बहस नगरौं

मकपानपुर । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने बताएका हुन् ।...