नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत सेवा पुगेन

मकवानपुर । नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत नपुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खासगरि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश जिल्ला र अन्य प्रदेशका केही क्षेत्रमा विद्युत सेवा पुगेको छैन । नेपाल विद्युत प्राधिकरणले दुई वर्ष...

पदमुक्त हुने डरमा मकवानपुरका ४ सय जना जनप्रतिनिधि

मकवानपुर । निर्वाचन आयोगले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकेपछि मकवानपुरका जनप्रतिनिधिलाई पदमुक्त हुने डरले सताइरहेको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित ८ वटै गाउँपालिकाका अधिकांश जनप्रतिनिधिहरू र उम्मेदबारहरू खर्च...

५० लाख रूपैयाँ बजेट बागमती प्रदेश सरकारले सामाजिक सुरक्षाका लागि पत्रकारलाई दिने घोषणा

मकवानपुर । पत्रकारको सामाजिक सुरक्षाका लागि बागमती प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने भएको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको साधारण सभालाई दोलखामा सम्बोधन गर्दै पत्रकारको सामाजिक सुरक्षाको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ...

निर्वाचन आयोगले ३ अर्ब सरकारलाई फिर्ता पठाउने

मकवानपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा...

आज १४ सय रुपैयाँले घट्यो सुनको भाउ

मकवानपुर । हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख छ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुनको...

८० अर्बको निर्यात हुँदा आठ खर्बको आयात

मकवानपुर । आठ खर्बको वस्तु आयात हुँदा जम्मा ८० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको समेत आयात बढ्दा आयात–निर्यातको खाडल बढेको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार चालु...

भारतले पठायाे पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

मकवानपुर । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य बढेर आएकाे छ । निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर...

पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो

मकवानपुर । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो...

शिवम् सिमेन्टको “शिवम् सँग उपहार टन्न” उपहार योजनाको पहिलो चरणको लक्की–ड्र सम्पन्न

मकवानपुर । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको...

स्वरोजगार कोषबाट १४ वर्षमा ९४ हजार युवा स्वरोजगार

मकवानपुर । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १४ वर्षमा ९४ हजार युवालाई सहुलियत ऋण उपलब्ध गराएको छ । कोषले वार्षिक १० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । कोषले व्यावसायिक कृषि, सेवामुलक स्वरोजगार व्यवसाय, परम्परागत सीपसँग सम्बन्धित...