भारतले पठायाे पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

बकैया दर्पण संवाददाता
२ माघ २०७९, सोमबार १५:४३

मकवानपुर । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य बढेर आएकाे छ । निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको जानकारी दिनुभयाे । उहाँका अनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*