जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प

मकवानुपर । जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प भएकाे छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द हाे । प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा जलजला, फलेवास, कुश्मा...

ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा १५ जना पक्राउ

मकवानपुर । ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी...

दाङमा खाना पकाउने ग्याँस पड्किँदा २ जना घाइते

मकवानपुर । दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर...

ग्यास सिलिण्डर विस्फाेट भएर घाइते भएका सांसदचन्द्र भण्डारीको जटिल अवस्था

मकवानपुर । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकलाको स्वास्थ्य अवस्था जटिल रहेको कीर्तिपुर अस्पतालले जनाएको छ । उहाँहरुलाई गएराति साढे १० बजे उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो । कीर्तिपुर...

तीन जनामा सुनसरीमा दादुरा पुष्टि

मकवानपुर । सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा देखिएपछि नमुना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका...

पोखरा विमानस्थलमा तत्काल पश्चिमतर्फबाट जहाज अवतरण गर्न नदिन सिफारिस

मकवानपुर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ मा जहाज अवतरणको अनुमति दिनुअघि भिजुअल अप्रोचबारे विस्तृत अध्ययन गर्न दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ । प्रतिवेदनअनुसार पोखरा विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट भीएफआर (आँखाले हेरेर हुने...

प्रहरीको गाडी जलाउने ६ जना समातिए, ल्होत्से मलमा लुटपाट गर्ने ४ जना पक्राउ

मकवानपुर । काठमाण्डौको नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा गएको सोमवार लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । सोमवार दिउँसो यातायात मजदुर र प्रहरीबीच दिनभर तनाव भएको थियो । त्यही मौकामा राति ल्होत्से मलको सिसा फुटाएर मोबाइललगायतका लाखाैँ मूल्यका...

नयाँ बसपार्कमा भएको तोडफोड र लुटपाटको गम्भीर अनुसन्धान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाैकाे गाेङ्गबु नयाँ बसपार्ककाे ल्हाेत्से मलमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । आज बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र...

दिलिप महतो हत्या अभियोगमा ३ जना दोषी ठहर

मकवानपुर । खोला उत्खनन्‌को विरोध गर्दा हत्या गरिएका दिलिप महतो (ओमप्रकाश) घटनामा संलग्न ३ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत धनुषाले घटनामा संलग्न रहेको प्रमुख योजनाकार विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई दोषी ठहर गरेको हो...

जयनगर रेलबाट भारतीय कम्पनी विदा नगर्न दबाव

मकवानपुर । मंगलबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा जयनगर-जनकपुर (कुर्था) रेल सञ्चालनको म्याद थप गर्न अनुरोध गरे । नेपालमा अब भारतीय कम्पनीलाई रेल्वे सञ्चालनको जिम्मा नदिने गृहकार्य भइरहेका बेला विदेश सचिवले नै...