१६ औं योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिइने उपाध्यक्ष श्रेष्ठको दाबी

मकवानपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिनेगरी बनाउने बताउनुभएको छ । सोमवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले १६औं योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको हो । उहाँले त्यसको...

मुलुकको भन्सार र सुरक्षा प्रणाली गिज्याउने सुन तस्करको ‘टोखा फ्याक्ट्री’

मकवानपुर । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटमा बरामद गरिएको १०० किलो तस्करीको सुन र यसको कनेक्सन पछ्याउँदै जाँदा राजस्व अनुसन्धान विभाग सुन तस्करीको एकपछि अर्को जालो पहिल्याउन सफल भएको छ । सुन समातिएको दुई सातामा अनुसन्धानको अन्तिम...

भियना होटलका सञ्चालक दावा छिरिङः कसरी जोडिए एक क्विन्टल सुन तस्करीमा ?

मकवानपुर । साउन २ गते बरामद भएको करिब एक क्विन्टल सुन तस्करी प्रकरणको १२ दिनपछि साउन १४ गते राजस्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई उनकै होटलबाट नियन्त्रणमा लियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको...

सिकारको क्रममा सिकारीलाई नै गोली लागेर घाइते, तीन जना पक्राउ

मकवानपुर । सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बुद्धभूमि नगरपालिका–१ स्थित कोन्द्रे सामुदायिक वनमा सामूहिक सिकार खेल्ने क्रममा स्थानीय प्रदेशी थारुलाई गोली लागेको जानकारी दिनुभयो...

३५ दिन समय माग्दै महानगरमा राप्रपाको लिखित पत्र, कार्यालयनजिक डोजर ‘स्ट्यान्डबाइ’

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरु आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् । महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली...

राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा नेताहरुको संलग्नताबारे छानविन गर्दै

मकवानपुर । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले राजनीतिक दलका नेताहरुको संलग्नता भए÷नभएको छानविन भइरहेको जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा छानबिन भइरहेको बताउँदै यसको जरोसम्म पुग्न केही समय...

नेपालबाट ६७ अर्ब बढीको आईटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि

मकवानपुर । नेपालबाट सन् २०२२ मा करिब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ करोड नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको छ । सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा...

देशभर ७७ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १३ प्रतिशत बिन्दुले कम

मकवानपुर । देशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू(भागमध्ये ७७ प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्षको यही अवधिमा ९० प्रतिशत भू–भागमा...

साउन २९ देखि सत्याग्रहको घोषणाः डा.गोविन्द केसी

मकवानपुर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह...

 सरकार आफ्नो पार्टीको दबाबमा परेर मात्रै भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको होः रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।...