भन्सारको आन्तरिक अध्यायनको निष्कर्षः हेलचेक्र्याइँले तस्करीको सुन छिर्‍यो

मकवानपुर । भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ । भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा ७ सदस्यीय छानबिन समिति...

अधिकांश बैंकको निक्षेप ब्याजदर बढ्यो, साउनमा बढाएकाले भदौमा घटाए

मकवानपुर । वाणिज्य बैंकहरूले भदौका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार सार्वजनिक ब्याजदरअनुसार अधिकांश वाणिज्य बैंकले ब्याजदर बढाउने भएका छन् । तर, साउनमा व्यक्तिगत निक्षेपको ब्याजदर बढाएका एनएमबि, प्राइम कमर्सियल, कुमारी र एनआईसी एसिया बैंकले भने घटाएका छन्...

टीकापुर घटनामा सर्वोच्चको फैसलाको सन्देशः संविधान विपरीत रेशम चौधरीको कैद माफी

मकवानपुर ।  सर्वोच्च अदालतले टीकापुर घटनालाई जघन्य फौजदारी कसुर भन्दै राजनीतिक घटनाका नाममा यसमा संलग्नको सजाय माफी मिनाहा दिनु संविधान, कानुन र न्यायको सिद्धान्त विपरीत हुने ठहर गरेको छ । कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु...

चर्चाका तीन प्रकरणको निष्पक्ष छानबिन गरे औंलामा गन्न सक्ने नेतामात्रै बाँकी रहन्छन्ः रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन् । इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताए । उनले भने, ‘यहाँ...

भ्रष्टाचारविरोधी लडाईंले जनताको पार्टीप्रति विश्वास बढ्यो, अर्को निर्वाचनमा २०६४ को भन्दा ठूलो बन्छः प्रधानमन्त्री प्रचण्ड

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफैं रुपान्तरणको बाटो आफूहरु अघि बढेको बताएका छन् । २० औं दौरम्बा स्मृति दिवसमा आज रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले जनयुद्ध दिवस राष्ट्रिय दिवस र शहीदहरु राष्ट्रिय शहिद घोषणा गर्दा गर्व लागेको...

संखुवासभा कारागारमा पाशविक यातना दिएर दुई कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष

मकवानपुर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् । संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार...

‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्न आदेश, सन्दीपविरुद्धको बलात्कार मुद्दामा भएन फैसला

मकवानपुर । नाबालिगलाई बलात्कार गरेको कसुर लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला बिहीबार पनि नआउने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पेसी परे पनि फैसला भएन । इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’की आमाको जन्ममिति...

एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार, नेतृत्व चयन नगरेकोले असन्तुष्टि

मकवानपुर । नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो । आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताए । यसअघिकै बैठकमा एमालेको...

नक्कली भुटानी शरणार्थी प्रकरणः खाण सहितको मुद्दालाई साथै राखेर हेर्ने आदेश

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले निलम्बित सचिव टेकनारायण पाण्डेसहितको निवेदनमा सुनुवाइ गर्दै यो प्रकरणसँग जोडिएका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा...

नेपालबाट बङ्गलादेशमा बिजुली निर्यात सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

मकवानपुर । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले...