लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार ११:४२

मकवानपुर । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो । नाइन एनए–एमभी कलसाइन रहेको हेलिकप्टर पौने ११ बजे काठमाडौं आईपुग्नु पर्नेमा सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । हेलिकप्टरको खोजी कार्य जारी रहेको पनि विमानस्थलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*